×

NMB BANK
NIC ASIA

भक्तपुरमा राहत वितरण गर्न नेकपाद्वारा आह्वान

असार २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर–यही असार २७ गते रातिदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेका वस्तीका बासिन्दालाई सहयोग गर्न र राहत वितरण गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला कमिटी भक्तपुरले आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले आज विज्ञप्ति जारी गर्दै एकरात परेको अविरल वर्षाले भक्तपुरमा निम्त्याएको विनाशप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई राहत संकलन गरी वितरण गर्न र अन्य आवश्यक सहयोग गर्न कार्यकर्तालाई आह्वान गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पहिरोमा परी ज्यान गुमाएका चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको मझुवाका हीरा लामा, श्रीमती पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदाको मृत्युप्रति पार्टीले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। 


Advertisment
Nabil box
Kumari

यस्तै, जिल्लाका चारवटै नगरपालिकामा आएको पहिरो, बाढी र डुबानका कारण विस्थापित भएका करिब ५० परिवारलाई पुनःस्थापना गर्न, क्षतिको विवरण संकलन गरी राहत वितरण गर्न, आगामी दिनमा यस्ता विपत्ति नआउन् भनेर पूर्व तयारी गर्न, उद्धारका सबै सामग्री तयारी अवस्थामा राख्न पार्टीले तीनवटै तहका सरकारसँग माग गरेको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x