×

NMB BANK
NIC ASIA

समुद्रमा फोटो पोज दिँदै गर्दा कटरीनालाई सार्कले आक्रमण गरेपछि...

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सामाजिक सञ्जालमा राम्रा र आकर्षक तस्वीर पोस्ट गर्न जो कोही लालयित हुन्छन् ।

Muktinath Bank

त्यसका लागि उनीहरुले विभिन्न हत्कण्डा अपनाउने गरेका छन् । अझ सेलिब्रेटीहरुले त आफ्ना फ्यानहरुलाई आफूतर्फ आकर्षित गर्नका लागि सामाजिक सञ्जालहरुमा यस्ता तस्वीर राखिरहेका हुन्छन् जसका कारण फ्यानहरु र आफूलाई पच्छ्याउनेहरुले वाह भनुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै प्रयास गरेकी छिन् एक जना भारतीय मोडल कटरीनाले । 


Advertisment
Nabil box
Kumari

कटरीनाले अस्ट्रेलिया पुगर एक शानदा समुद्री किनारामा शार्क माछाका साथमा फोटो पोज दिएकी छिन् तर त्यस क्रममा उनीमाथि हमला भएको छ । 

Vianet communication
Laxmi Bank

केही दिन पहिला मोडल कटरीना जरुटस्की आफ्नो परिवार र व्याइफ्रेन्डसँग अस्ट्रेलियाको चर्चित समुन्द्री किनारामा छुट्टी मनाउन पुगेकी थिइन् । 

१९ वर्षकी यी मोडललाई नर्स सार्कको साथ एक राम्रो फोटो खिचाउने विचार आयो । जब कटरीना पानीमा सुतेर फोटो पोज दिइरहेकी थिइन् त्यति नै बेला सार्क माछाको एक झुण्डले कटरीनामाथि आक्रमण ग¥यो । उनलाई टोक्यो । 

सार्कले टोक्न थालेपछि कटरीना छटपटाइन् । बीबीसीसँगको कुराकानीमा कटरीनाले सार्कले टोक्न थालेपछि पानी भित्र तानेको बताएकी थिइन् । 

जसो तसो गरी उनी सार्कको पन्जाबाट छुट्टिइन् र उपचारका लागि गइन् । परिवारका कसैले पनि हल्ला नगरेका कारण सार्क शान्त नै रहे । यदी कराएको भए सार्क आक्रामक हुने र जस्तो सुकै घटना हुनसक्ने समाचारमा उल्लेख गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x