×

NMB BANK
NIC ASIA

सबिना र करिश्मालाई तेक्वान्दोमा स्वर्ण

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौ दक्षिण एशियाली तथा आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा आज स्वर्ण पदक जित्नुभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल आइटिएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा शुक्रबारदेखि सञ्चालन भएको सिनियर महिला स्पर्धाको ५५ केजीमुनिको स्पाइरिङको फाइनलमा सबिनाले अफगानस्तानकी फेरिस्थालाई हराउँदै स्वर्ण पदक हात पार्नुभएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिनियर महिला स्पर्धाको ६४ केजीमुनिको स्पाइरिङको फाइनलमा करिश्माले भारतकी भेदिका शाहलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभयो । सिनियर महिला स्पर्धाको ४७ केजीमुनि नेपालकी रुविका खड्काले भारतकी विकानश्रीलाई, ५२ केजी मुनि नेपालकी रञ्जु पुलामी मगरले चीनकी हुइङ साङ ताङलाई, ६२ केजी मुनि भारतकी एस भारतीले नेपालकी श्वेता राईलाई तथा ७५ केजी मुनिको समुहमा नेपालकी सृजना राईले बंगलादेशकी सान्तोना रानीलाई आ–आफ्नो खेलमा हराउँदै स्वर्ण जिते । 


Advertisment
Nabil box
Kumari

जुनियर महिला स्पाईरिङको ४० केजीमुनि भारतकी आर मल्लिकले नेपालकी स्वस्तिका सुवेदी, ४५ केजी मुनि नेपालकी अबिना राईले भारतकी प्रमिका श्रीबंस, ४७ केजीमुनि भारतकी आयुषाले नेपालकी वर्षा सुनुवार, ५० केजीमुनि भारतकी कुसुम मिठाले नेपालकी रोशनी कँुवर, ५२ केजीमुनि नेपालकी निश्चल राईले बंगलादेशकी सपना किन्तोनिया, ६० केजीमुनि नेपालकी कोपिला स्याङताङले भारतकी प्रनिका सूर्यवंसीलाई आ–आफ्नो खेलमा हराउँदै स्वर्ण जित्न सफल भए । 

Vianet communication
Laxmi Bank

महिला जुनियर स्पर्धाको ५५ केजी मुनि नेपालकी अनिषा कार्कीले स्वर्ण जित्नुभएको छ । जुनियर पुरुषको २२ केजीमुनिको स्पाईरिङमा नेपालका लक्की राईले स्वर्ण जित्नुभएको छ । उहाँले चीनका स्याउमिङलाई पराजित गर्नुभएको छ । 

जुनियर पुरुषको २७ केजीमुनि चीनका याङ थाङ लीङले भारतका फिग्नेस कृष्णलाई हराउँदै स्वर्ण जिते । 

आइतबारसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, र तुर्कमेनिस्तानका गरी ६०० खेलाडीले १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x