×

NMB BANK
NIC ASIA

सन्नीको फिल्मको नाममा किन भइरहेको छ विरोध ?

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व पोर्न स्टार तथा बलिउडकी अभिनेत्री सन्नी लियोनीको जीवनीमा आधारित रहेर बनेको फिल्म करनजीत कौर रिलिज हुनु भन्दा पहिला नै विवादमा परेको छ । 

Muktinath Bank

सन्नी लियोनीको जीवनीमा आधारित यस फिल्ममा उनको बाल्यकाल देखि लिएर उनको पोर्न स्टार देखि बलिउड अभिनेत्री सम्मको यात्रा देखाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५ जुलाईमा फिल्मको ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरुमा फिल्मको समर्थन र विरोधमा निकै धेरै टिप्पणी देखिएको छ । 


Advertisment
Nabil box
Kumari

सन्नीका आलोचकहरुले पञ्जावी सिख युवतीको नाताले पूरै सिख समाज र आफ्नो परिवारको नाम पनि वर्वा गरेको र असफल व्यक्तिको बायोपिकमा कुनै रुची नभएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

यस्तै शिरोमणि गुरुद्वारा प्रवन्धन समितिले यस फिल्मको नाममा नै आपत्ति जनाउँदै आधिकारिक रुपमा यसको विरोध गर्ने फैसला गरेको छ । 

सन्नीले फिल्ममा कौर शब्दको प्रयोग गरेको भन्दै समितिले आपत्ति जनाएको हो । 

समितिका प्रवक्त दलजीत सिंह बेदीले भने,‘उनको काम पोर्न स्टारको थियो । उनी बच्चामा सिख थिइन् तर पछि उनले आफ्नो धर्म परिवर्तन गर्दै इसाई धर्मलाई अपनाएकी छिन् । उनका पनि पनि इसाई नै हुन् । सिख धर्ममा सिंह तथा कौर जस्ता उपनामको निकै महत्वपूर्ण स्थान र गरिमा छ । उनले यो शव्दको प्रयोग गर्न हुँदैन थियो । जसले गर्दा सिख धर्मको भावनामा ठेस पुगेको छ ।’

उनले फिल्मको नाम सन्नी लियोनी–द अनटोल्ड स्टोरी नाम राख्न सुझाव दिए । 

यस फिल्मका निर्देशक आदित्य दत्तले सिख समुदायको भावनाको सम्मान गर्दै आधाुनकि समयमा कसैले उसको पारिवारिक नामको प्रयोग गर्दा विरोध गर्नु उपयुक्त नहुने बताएका छन् । 

सिख समुदायका महिलाले आफ्नो नामको अन्तिममा कौर शब्दको प्रयोग गर्छन् जसको मतलब राजकुमारी हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x