×

NMB BANK
NIC ASIA

ईप्लानेटको फ्रिइन्फरमेसन सेसन .

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाण्डौं बागबजारमा रहेको एजुकेसन प्लानेट अर्थात ‘ई प्लानेट’ कन्सलटेन्सीले फ्रिइनफरमेसन सेसन गर्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यही असार ३२ गते गर्न लागिएको इन्फरमेसन सेसनमा अष्ट्रेलियामा रहेको युनिभर्सिटीअफ टेक्नोलोजी सिड्नी (UNIVERSITY OF TECHNOLOGY SYDNEY) अर्थाथ यु.टि.एस.को बारेमाविद्यार्थीहरुलाई विविध जानकारी प्रदान गरिने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यु.टि.एस. अष्ट्रेलियाको नम्वर वानयङ युनिभर्सिटी होभने क्यू. एस. वल्र्ड युनिभर्सिटीहरुकोे बरियतामा उत्कृट २०० भित्र पर्दछ । हाल ४४ हजार विद्यार्थीहरु अध्ययन गरिरहेको यु.टि.एस. मा १२०  वटा अन्तर्राष्ट्रिय मुलकका करिव पन्ध्र हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

रोकच कुरा के छ भने यु.टि.एस.मा १४५ भाषीविद्यार्थीहरु अध्ययन गर्छन भने यस युनिभर्सिटीबाट हाल सम्म २ लाख विद्यार्थीहरु उर्तिण भइसकेका छन् । 

Vianet communication
Laxmi Bank

विश्व मै आफूलाई अब्बल र सफल रुपमा प्रस्तुत गरिरहेको यु.टि.एस.को बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिने उद्येश्यले नै  इन्फरमेसन सेसनको आयोजना गर्न लागिएको हो । सेसनमा उपस्थित हुने विद्यार्थीहरुले यु.टि.एस. सम्वद्ध साईन्स, म्यानेजमेन्ट, ह्युम्यानेटिज, ईन्जिनियरिङ, लगायतका विषयमा आआफ्नो जिज्ञासा राख्न सक्छन् । विद्यार्थीहरुलाई यु.टि.एस.सँगसँगै यु.टि.एस. अन्तर्गतका कलेजहरुको बारेमा समेत जानकारी प्रदान गरिन्छ । 

उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको संख्या उच्चभइरहेको सन्दर्भमा अष्ट्रेलियामा सम्मानित युनिभर्सिटीको रुपमा रहेको यु.टि.एस.को बारेमा प्रदान गर्न लागिएको सुचना र जानकारी  नेपाली विद्यार्थीहरुका लागि लाभदायकहुने देखिन्छ । फ्रिइनफरमेसन सेसन विहान १० बजे बाट अपरान्ह २ बजेसम्म ई प्लानेटको कार्यालय बागबजारमा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x