×

NMB BANK
NIC ASIA

चिकित्सा शिक्षा विधेयक कांग्रेससँगको सहमतिमा अगाडि बढ्छ: शिक्षा मन्त्री पोखरेल

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको सहमतिकै आधारमा चिकित्सा शिक्षा विधेयक अगाडि बढ्ने बताएका छन् । 

Muktinath Bank

संसद परिसर बानेश्वरमा आइतवार पत्रकारहरुसँग कुरागर्दै मन्त्री पोखरेलले कांग्रेससंगको सहमतिमा विधेयक अगाडि बढ्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले माथेमा आयोगले दिएको सुझावको भावना अनुसार नै विधेयक आएको दावी गर्दै विधेयक फिर्ता नलिने स्पष्ट गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेससँग सहमति गरेर द्रुतमार्गबाट विधेयक पारित गर्ने सरकारको योजना रहेको उनले सुनाए ।

Vianet communication
Laxmi Bank

आइतवारको बैठकमा विधेयक टेबुल गर्ने तयारी भएपनि नेकपामा पूर्व सांसद मोहमद मुस्तक आलमको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीका कारण विधेयक टेबुल हुन सकेको थिएन । सोमवार बस्ने संसदको बैठकमा विधेयक पेश गर्ने सरकारको तयारी छ ।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीको माग संशोधन प्रस्ताव मार्फत सम्वोधन गर्नेगरी सरकारले विधेयक अगाडि बढाउन चाहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश अनुसार विधेयक ल्याउनु पर्ने बताउँदै आएको छ ।

डा केसीको माग सम्वोधन गर्ने बिषयमा सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा केसीका प्रतिनिधिसंग आइतवार वार्ता गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x