विश्वकप फाइनल : फ्रान्स र क्रोएशियाबीच रोमाञ्चक खेल, पहिलो हाफमा फ्रान्स २–१ ले अगाडि

असार ३१, २०७५

काठमाडौं–  रसियामा जारी विश्वकप अन्तर्गत आज  भइरहेको फाइनल खेल रोमाञ्चक बनेको छ । पहिलो हाफमा फ्रान्स २–१ ले अगाडि रहेको छ।   मस्कोस्थित लुज्निकी रंगशालमा भइरहेको खेलको पहिलो हाफमा  फ्रान्सले क्रोएशियाविरुद्ध पहिलो गोल गर्यो । क्रोएशियाका मारियोले आत्मघाती गोल गरेसँगै फ्रान्सले अग्रता बनायो । त्यसपछि बेल्जियमका इभानले २८ औं मिनेटमा गोल गर्दै बराबरी गरे । तर, त्यो बराबरी क्रोएशियाका खेलाडीले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि  टिक्क सकेन । पेनाल्टीमार्फत एन्टोनी ग्रिजम्यानले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याए । 
 


ADVERTISEMENT

असार ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस