×

NMB BANK
NIC ASIA

मन्त्रीले बोल्न खोज्दा पनि गलेन कांग्रेस, संसदको दोस्रो बैठक पनि अवरुद्ध

असार ३२, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्नेगरी आउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।

Muktinath Bank

डा. केसीको माग र माथेमा आयोगको प्रतिवेदनका आधारमा विधेयक ल्याउनुपर्ने माग गर्दै कांग्रेसले संसदको दोस्रो बैठक पनि अवरुद्ध गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार दिउँसो ३ बजे बसेको संसदको दोस्रो बैठकको शुरुमै सभामुखसँग समय लिएर कांग्रेस सचेतक पुष्पा भुसालले डा. केसीको माग पूरा गर्नुको सट्टा सरकार दम्भ पालेर बसेको आरोप लगाइन् ।


Advertisment
Nabil box
Kumari

सांसद भुसाल बोलेलगत्तै कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए । प्रतिपक्षले उठाएका मागको विषयमा मन्त्रीले जवाफ दिन समय माग गरेको भन्दै सभामुख कृष्णबहादुर महराले बस्न आग्रह गरे पनि कांग्रेसले विरोध जारी राखेको थियो ।

Vianet communication
Laxmi Bank

ʻप्रतिपक्षले सदन अवरुद्ध गरेको विषयमा सरकार बोल्न चाहेको छ, मन्त्रीले बोल्नको लागि समय लिनुभएको छ । सरकारको कुरा नै नसुनेर, पोजिटिभली सोचेको हुनसक्छ । मन्त्रीको कुरा सुनौं माननीय सदस्यʼ सभामुख महराले आग्रह गर्नुभयो ।

सभामुखको आग्रह पछि पनि कांग्रेसले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक साउन ३ गते बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

त्यसअघि सोमवार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो ।

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूची थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x