×

NMB BANK
NIC ASIA

उपत्यकामा टिपर तथा मालबाहक गाडीमा ‘टाईम कार्ड’ लागू, यस्तो छ नियम

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– उपत्यकामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि आजदेखि टिपर तथा मालबाहक गाडीमा टाईम कार्ड लागू भएको छ । नयाँ व्यवस्था अनुसार मालबाहक गाडीले प्रतिघण्टा ४० किलोमिटरमात्र गुड्न पाउनेछन् ।

Muktinath Bank

भक्तपुरको साँगादेखि काठमाडौंको कोटेश्वरसम्मको करिब १५ किलोमिटर दुरी ५१ मिनेटमा पार गरिसक्नुपर्नेछ । यसका लागि प्रहरीले सवारी नम्बर सहितको टाईम कार्डको व्यवस्था गरेको छ । कार्डमा छुटेको समय, पुग्ने स्थान र ट्राफिक प्रहरी कार्यालयको छाप हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टाईमकार्ड अनुसार साँगा–जगाती २० मिनेट, जगाती–ठिमी १७ मिनेट र ठिमी–कोटेश्वर १४ मिनेटमा पुग्नुपर्नेछ । दिउँसो १२ बजेदेखि ३ बजे सम्म र राति ८ बजेदेखि १० बजेसम्म टाईम कार्ड लागु गर्ने महाशाखाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

टिपर, मालबाहक गाडी , बस र माईक्रो बस विस्तारै गुड्ने भएकाले सडकको दुवै तर्फको बायाँ लेन प्रयोग गर्नेछन् । साथै, निजी तथा साना सवारी साधनले सडकको दुवै तर्फको दायाँ लेन प्रयोग गर्नुपर्ने छ ।

Vianet communication
Laxmi Bank

मालबाहक बाहेकका अन्य सवारी साधन प्रति घण्टा ६० किलो मिटर गतिमा गुड्नुपर्नेछ । प्रहरीको तथ्यांक अनुसार २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म यो सडकमा टिपरको ठक्करबाट ९ जनाको मृत्यु भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x