×

NMB BANK
NIC ASIA

नेपालसामु कतारको प्रस्ताव : २०२२ काे विश्वकपका लागि सुरक्षा गार्ड दिनुहोस्

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सन् २०२२ मा कतारमा हुने २२ औं विश्वकपमा सुरक्षा व्यवस्था कायम गर्न नेपालबाट सुरक्षा गार्ड लैजान कतार सरकारले आशय व्यक्त गरेको छ । 

Muktinath Bank

कतार सरकारले आफूले आयोजना गर्ने २२ औं विश्वकपमा नेपालबाट ठूलो मात्रामा सुरक्षा गार्ड लैजाने आशय व्यक्त गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले मंगलवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएको शिष्टाचार भेटवार्तामा आगामी विश्वकपमा सुरक्षा प्रदान गर्न नेपालबाट सुरक्षा गार्ड लैजाने प्रस्ताव गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

गृहमन्त्री बादलसँगको भेटमा राजदूत महोम्मदले नेपालबाट ठूलो संख्यामा सुरक्षा गार्ड लैजान तयार भएकाले त्यसका लागि छुट्टै सम्झौता गर्नु परेपनि आफूहरु तयार रहेको समेत बताए । 

Vianet communication
Laxmi Bank

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले कतारले नेपालीहरुलाई रोकार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग जिज्ञासा राखेका थिए । भेटमा गृहमन्त्री थापाले सुरक्षासहित अन्य क्षेत्रमा पनि दुई देशबीच सहकार्यका लागि अग्रह गरे । 

राजदुत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको  अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x