×

NMB BANK
NIC ASIA

योे मन्त्रका कारण फ्रान्सले जित्यो विश्वकप

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – फ्रान्स २० वर्षपछि दोस्रोपटक फूटबलको विश्वविजेता बन्नमा एक महामन्त्रको योगदान छ । त्यो मन्त्र हो – ट्यालेन्ट, टीमवर्क र टुगेदरनेस । 

सन् २०१८ को विश्वकपमा फ्रान्सेली टोलीसँग ट्यालेन्टेड वा प्रतिभाशाली खेलाडीहरू भरपूर थिए । अनि ती खेलाडीहरूमा टुगेदरनेस वा एकजुटताको भावना थियो । अनि उनीहरू मिलेर टीमवर्क वा समूहमा जस्तो भूमिकामा खेल्नुपर्ने हो त्यसरी नै खेलेर विश्वविजेता बनेका हुन् ।

दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपमा फ्रान्सेली टोलीले खासै राम्रो प्रदर्शन गरेको थिएन । व्यवस्थापक, प्रशिक्षण कर्मचारी र खेलाडीहरूबीचको झगडा सार्वजनिक भइरहेको थियो । प्रशिक्षक रेमु डोमनिच एक विभाजित टोली छोडेर हिँडेका थिए । 

अनि प्रशिक्षक बनेर आए डिडिएर डिशँप्स । उनले आफ्नो कार्यकालमा जीतका लागि खेलाडीहरूबीच सौहार्द्र बढाउनमा सबभन्दा बढी जोड दिए । टीमको एकता भंग गर्न खोज्ने खेलाडीलाई तत्कालै हटाइयो । 

फ्रान्सेली टोली आफ्नो बहुजातीय पहिचानका लागि प्रसिद्ध छ र यसलाई कालो गोरो अरबी टोली भनेर पनि चिनिन्छ । डिशँप्सले टीमको यो समृद्ध संस्कृतिलाई कमजोरी नभई शक्तिका रूपमा उपयोग गरे । यस्ता बहुजातीय खेलाडीको
समूहलाई मैदानभित्र र बाहिर एकजुट राख्नका लागि डिशँप्सले योगदान गरे । 

केही खेलाडीहरू आफू स्टार भएकाले बढी महत्त्व दिनुपर्ने भावना राख्थे भने पनि उनीहरूलाई टीमको हितका लागि आवश्यक पर्दा सहयोगात्मक भूमिका अपनाउन लगाइयो । पल पोग्बा र एन्टोइन ग्रीजम्यान जस्ता स्टार खेलाडीलाई पनि
यही भनियो । 

बेन्जामिन मेन्डीले विश्वकप जितेपछि ठीकै भनेका हुन्, ‘हाम्रो टोलीमा उत्कृष्ट खेलाडी मात्र छैनन्, सही रूपमा सबै खेलाडी परिवार झैं छन् ।’

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x