×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारी पक्राउ

साउन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी-अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको एक टोलीले आज (बुधबार) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (गहुँ सुपरजोन) प्रमुखलाई घुससहित रंगे हात पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

 प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीका अनुसार परियोजना प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन प्रसाद यादवलाई २५ हजार घुस सहित पक्राउ  गरिएकाे हाे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको कैलारी गाउँपालिका–८ मा लौसास्थित कार्यालयमा सेवाग्राहीवाट घुस वापतको २५ हजार नगद रुपैया लिइरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सो परियोजनाले गहुँ सुपरजोन कार्यक्रमलाई गत वर्षदेखि सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमको श्रव्य दृष्य निर्माणमा सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा पक्राउ गरेको उनले बताए । तर कोबाट लिइरहेको भन्ने बारे भने उनले खुलाउन चाहेनन् । 

Vianet communication
Laxmi Bank

परियोजना प्रमुख यादवलाई आज कञ्चनपुर लगेको अख्तियारको टोलीले भोलि काठमाडौं पठाइने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x