कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
काठमाडौं – अर्जेन्टिनाले रुसमा सम्पन्न फूटबल विश्वकपमा लज्जास्पद प्रदर्शन गरेको डीएगो म्याराडोनाले स्वीकार गरेका छन् ।
म्याराडोनाले विश्वकपमा आफ्नो टोलीको कडा समर्थन देखाएका थिए ।
उनले विभिन्न रंगशालाहरूमा गरेका उन्मादपूर्ण क्रियाकलापबाट पनि अर्जेन्टिनाको सफलतामा उनको अनुराग प्रस्ट देखिन्थ्यो । अत्यधिक उत्साहित हुँदा उनलाई रक्तचापको समस्या भएर अस्पताल पनि लग्नुपरेको थियो ।
तर अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।
म्याराडोना अर्जेन्टिनाको यो प्रदर्शनका कारण चरम निराश भएको बताउँछन् ।
उनले भने, ‘अर्जेन्टिना टीम दिशाहीन तवरले यताउता हल्लिरहेको देख्दा मलाई एकदम दुःख लाग्यो ।’
विश्वकपमा अर्जेन्टिनाले राम्रो प्रदर्शन गर्न नसक्नुमा टीमभित्रको द्वन्द्व प्रमुख कारण हो ।
प्रतियोगिता चल्दै गर्दा नै प्रशिक्षक जोर्गे साम्पाओलीलाई लियोनेल मेस्सी र हाभिएर मास्केरानोले हटाइदिएर आफैं प्रशिक्षण दिएका थिए ।
मेस्सीमाथि अर्जेन्टिनालाई माथिल्लो चरणमा पु–याउने चरम दबाब थियो र उनी त्यो दबाबका कारण संघर्षरत देखिए । म्याराडोनाले मेस्सीको कडा प्रतिरक्षा गरे ।
एजेन्सी
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...