×

NMB BANK
NIC ASIA

यस्तो रहस्यमयी मन्दिर, मन्त्रोच्चारण गरेर मात्र खुल्छ जसको ढोका

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको केरलाको तिरुवनन्तपुरममा रहेको पद्मनाभ स्वामीको मन्दिर हिन्दुहरूका लागि पवित्र तीर्थस्थल हो । नेपालबाट पनि ठूलो संख्यामा तीर्थयात्रुहरू त्यहाँ पुग्छन् ।

Muktinath Bank

भारतका प्रसिद्ध वैष्णव मन्दिरहरूमा यसको नाम लिइन्छ । यो भगवान् विष्णुको मन्दिर हो । यस मन्दिरको गर्भगृहमा भगवान् विष्णुको विशाल मूर्ति राखिएको छ । शेषनागमा शयन मुद्रामा भगवान् विराजमान हुनुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो मन्दिर रहस्यले भरिएको छ । यहाँ अथाह सम्पत्ति छ । एक लाख ३२ हजार करोड रुपैयाँको सम्पत्ति भएको धनी मन्दिर हो यो । यस मन्दिरको रहस्यमय कथा पढेर तपाईँ आश्चर्यचकित हुनुहुनेछ ।


Advertisment
Nabil box
Kumari

अठारौं शताब्दीमा त्रावणकोरका राजाहरूले पद्मनाभ मन्दिर बनाएका थिए । नवौं शताब्दीका ग्रन्थहरूमा समेत यस मन्दिरको चर्चा गरेको पाइन्छ । ती राजाहरूले आफ्नो सम्पूर्ण सम्पत्ति मन्दिरलाई दान गरेकाले पनि मन्दिर धनी भएको हो ।

Vianet communication
Laxmi Bank

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्रावणकोरलाई आफ्नो अधीनमा नराखेर शाही परिवारलाई सुम्पेका थिए र शाही परिवारले एक प्राइभेट ट्रस्ट बनाएर मन्दिरको रेखदेख गरेका छन् ।

यो मन्दिरको सम्पत्ति र रहस्य जान्नका लागि मानिसले मुद्दा हालेपछि सर्वोच्च अदालतले मन्दिरको द्वार खोल्ने आदेश दियो । यसमा रहेका सातमध्ये ६ द्वार खोल्दा अथाह सम्पत्ति फेला प-यो भने रहस्यले भरिएको सातौं द्वार अझै खोल्न बाँकी छ ।

सातौं द्वारमा न कुनै चुकुल छ न त आग्लो नै । त्यहाँ त दुईवटा सर्पहरूको चित्र छ । ती सर्पले यस द्वारको रक्षा गर्छन् । नागबन्धम् भनिने यो द्वार खोल्नका लागि कुनै साँचो आवश्यक छैन, गरुड मन्त्र उच्चारण गर्दा यो खुल्छ ।

तर जो पायो त्यसले गरुड मन्त्र उच्चारण गरेर हुँदैन, सिद्ध पुरुष, योगी वा तपस्वीले मात्र उच्चारण गर्दा द्वार खुल्छ ।

नियमानुसार स्पष्ट उच्चारण गरेमा मात्र द्वार खुल्छ । गलत उच्चारण गर्ने व्यक्तिको तत्काल मृत्यु हुन्छ । द्वार खोल्नका लागि मुद्दा हाल्ने व्यक्तिको पनि शंकास्पद अवस्थामा मृत्यु भएको थियो ।

नब्बे वर्षीय तिरुनल मार्तण्ड वर्मा जो त्रावणकोर राजपरिवारका प्रमुख हुनुहुन्छ, उनले सातौं द्वार खोल्दा देशमा प्रलय आउनसक्ने भएकाले यसलाई रहस्यकै गर्भमा बस्न दिनुपर्ने बताएका छन् ।

धेरै मान्छेले मन्दिरको यो अथाह सम्पत्ति जनताको भलाइमा लगाउनुपर्ने बताएका छन् जुन सही पनि हो ।

द टेलिग्राफ

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x