×

NMB BANK
NIC ASIA

गोविन्द केसी प्रकरणः बिहिबार दिनभर के-के भए ?

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा गाेविन्द केसीलाई आज काठमाडौँ ल्याइएको छ । 

Muktinath Bank

२० दिनदेखि अनशनरत प्रा डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै प्रा डा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । अहिले प्रा डा केसीलाई त्रिवि शिक्षण अस्पतालको आईसीयुमा राखेर उपचार थालिएको छ । 
केसीलाई काठमाडौं ल्याउन बिहान सरकारी टोली जुम्ला गएको थियो । डा केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र झडप समेत भएको थियो । सो क्रममा  एक जना प्रहरी गम्भीर घाइते हुनुका साथै केही व्यक्ति घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिभर केसी प्रकरणमा के–के ? सम्बन्धित समाचार हेर्नुहोस्


Advertisment
Nabil box
Kumari

डा. केसीलाई काठमाडौं ल्याउन सरकारले जुम्ला पठायो हेलिकप्टर

Vianet communication
Laxmi Bank

डा. केसीलाई लिन सरकारी हेलिकोप्टर जुम्लामा, चिकित्सक र विद्यार्थीको अवरोध

डा. केसी काठमाडौं जान मानेनन्, भन्छन्–मलाई सरकारले अपहरण गर्न खोज्यो

जुम्लामा घमासान : गोविन्द केसी विद्यार्थीको घेरामा, सरकारी टोलीलाई निषेध
डा. गोविन्द केसीलाई भेट्न खोज्दा गेटमै रोकिए मुख्यमन्त्री, समर्थकको घेरामा केसी
भीडलाई तितरबितर पारेर प्रहरी डा. केसीको अनशनस्थलमा, हेलिकप्टरमा काठमाडौं लगिँदै

गोविन्द केसीका समर्थकमाथि लाठीचार्ज, १० जनाभन्दा बढी घाइते

काठमाडौं जान डा. केसी तयार, हेलिकप्टरमा राखेर केहीबेरमा लगिँदै

हङकङको सिको गर्दै काठमाडौंमा डा. केसीका समर्थकको छाता जुलुस !

डा. केसी अनसन बसेको अस्पतालमा गोली चल्यो

गोविन्द केसीका मागमा सहमति नजुटेपछि संसद बैठक ११ गते सम्मका लागि स्थगित
सरकारले पठाएको हेलिकप्टरमा काठमाडौं नजाने डा. केसीको अडान

कांग्रेस सभापति देउवाले भने– माइतीघर मण्डला र जुम्लामा सरकारबाट ज्यादती भयो

सरकारी हेलिकप्टरमै काठमाडौं जान केसी तयार

जुम्लामा गोली नचलेको प्रहरी दाबी, ‘शीशाका बोतलले घाइते’ प्रहरीको उपचार हुँदै

डा. केसीका पक्षमा कांग्रेसद्वारा प्रदेश ३ को संसद पनि अवरुद्ध

जुम्लावासीले माला लगाइदिएर डा. केसीलाई काठमाडौं पठाए

गोविन्द केसी लिएर काठमाडौं उडेको हेलिकप्टर यसकारण पुग्यो सुर्खेत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गर्नेलाई कारवाही हुन्छ- मुख्यमन्त्री शाही

डा.केसीको फोटो खिच्न सेनाका कर्नेलले दिएनन्, मुख्यमन्त्रीको निर्देशन मानेनन्

गोविन्द केसी नपुग्दै अस्पतालमा प्रहरी तैनाथ, सुरक्षा व्यवस्था कडा

डा. केसी पक्ष र प्रहरीको झडपबारे बोल्यो गृह मन्त्रालय : ‘प्रहरी जवानमाथि शीशा र चिर्पट प्रहार’

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुने

गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न टिचिङ पुगे रविन्द्र र मनिषा कोइराला

कर्णालीबाट काठमाडौं ल्याइयो डा. केसीलाई, शिक्षण अस्पतालमा भर्ना [फोटो फिचर]

टिचिङबाट गोविन्द केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

काँग्रेसद्वारा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x