×

NMB BANK
NIC ASIA

प्रहरी जत्था विशिष्टको सुरक्षामा, जनताको सुरक्षा ‘भगवान भरोसा’ !

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवल, ५ नम्बर प्रदेशको अस्थायी राजधानी । राजधानी बुटवल भएसँगै जनचाप बढ्नुका साथै आपराधिक गतिविधि पनि बढ्दै गएका पाइन्छन् । जसले गर्दा प्रहरीको काम पनि त्यति नै बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रहरीहरू मुख्यमन्त्री, मन्त्री, संसद भवनको सुरक्षा, मर्यादापालक, पीएसओ लगायतका क्षेत्रमा खटाउनुपर्दा रूपन्देहीमा प्रहरीको संख्या कम हुँदै गएको छ । सुरक्षा व्यवस्था कडा र धेरै क्षेत्र हेर्नुपर्ने प्रहरीमा जनशक्ति अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको प्रहरीले पटक–पटक जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीमा नेपाल प्रहरीको प्रादेशिक हेडक्वार्टर समेत छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले पर्याप्त जनशक्ति नहुँदा प्रदेश राजधानी भइसकेको बुटवलमा सुरक्षा व्यवस्था चुस्त बनाउन आफूहरूलाई चुनौति थपिएको बताए । लामो समयसम्म ईलाका प्रहरी कार्यालयमा प्रहरी बढाइएको छैन । 


Advertisment
Nabil box
Kumari

‘१ जना प्रहरीले १ हजार ४ सय ७८ जना जनतालाई सुरक्षा दिनुपरेको छ । त्योसँगै प्रदेश राजधानीका भीआईभीलाई छुट्टै सुरक्षा आवश्यक पर्छ । इप्रका बुटवलमा जम्मा ४ सय ५० प्रहरीको दरबन्दी छ । जनशक्ति अभावमा सुरक्षा दिन समस्या हामीलाई समस्या भयो,’ डीएसपी मल्लले भने, ‘सीमित साधन र स्रोतका कारण गर्न असहज भएको छ । 

Vianet communication
Laxmi Bank

रूपन्देहीमा १ हजार २ सय ३७ प्रहरीको दरबन्दी छ । जसमध्ये १ हजार १ सय १० जना मात्र कार्यरत छन् । स्रोतसाधन सीमित, बजेट अभाव, जनशक्ति नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको छ ।’ 

सडक दुर्घटना पनि उत्तिकै भइरहेका छन् । इलाका प्रहरीको पूर्वमा देवदह, पश्चिम सालझण्डी उत्तरमा शिद्धबाबादेखि दक्षिणमा मंगलापुरसम्मको क्षेत्र पर्छ । ‘जुलुस, होहल्ला र भीडभाड हुने अवस्था आउन थाल्यो भने सहयोग लिनुपर्छ,’ डीएसपी मल्लले भने ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले प्रदेश राजधानीसँगै प्रहरीको जिल्ला प्रहरीको संख्या थप गर्न आवश्यक देखिएको छ ।

‘यहाँ १ हजार २ सय ३७ दरबन्दी छ,’ उनले भने, ‘दरबन्दी अनुसारका प्रहरी पनि छैनन् । अब सीमा नाका समेत रूपन्देहीमा हुँदा प्रहरीले धेरै ठाउँ हेर्नुपर्छ । त्यसैले यहाँ संख्या थप गर्नुको विकल्प छैन ।’ गृह मन्त्रालयले केही समय अगाडि दरबन्दी थप गर्ने बताएपनि अहिलेसम्म थप भएको छैन ।

लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’

बुटवल पछिल्लो समय लागूऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुटवल र आसपासको क्षेत्र लागूऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । इप्रका बुटवलमा दर्ता भएका लागूऔषध सम्बन्धी मुद्दाले कारोबार र सेवन गर्नेको संख्या बृद्धि हुँदै गएको देखाएको छ । 

भारतसँग सीमा जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागूऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको मल्लले बताए । उनले त्यसको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ३ वर्षको अवधिमा लागूऔषध कारोबार दोब्बर बृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४/७५ मा ८४ वटा लागूऔषध कारोबारको मुद्दा दर्ता भएको मल्लले जानकारी दिए । 

आत्महत्या गर्नेको संख्या डरलाग्दो

बुटवल र त्यस आसपास आत्महत्या गर्नेको संख्या हरेक वर्ष बृद्धि हुँदै गएको छ । एकातर्फ झुण्डिएर आत्महत्या गर्नेको संख्या हरेक वर्ष बृद्धि हँुदै गएको छ भने विष सेवनबाट मृत्यु हुनेको संख्यामा पनि खासै कमी आउन सकेको छैन ।

आर्थिक वर्ष २०७४/०७५ मा झुण्डिएर र विष सेवनवाट ९२ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर ४५, विष सेवनबाट ३७ जनाले आत्महत्या गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x