×

NMB BANK
NIC ASIA

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले आजदेखि गरीब घर परिचयपत्र वितरण शुरू गरेको छ ।

Muktinath Bank

नगर प्रमुख नृपबहादुर वडले वडा नम्बर १ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रंग (अति गरीब), पुरानो एयरपोर्ट मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेलो रंग (मध्यम गरीब) र मुक्तकमैया सहवीर चौधरीलाई निलो रंगको (सामान्य गरीब) परिचयपत्र वितरण गर्दै कार्यको शुरूवात गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिचय वितरण गर्दै उनले भने, ‘यसै परिचय पत्रका आधारमा राज्यले तपाईहरूलाई सहुलियतमा सेवासुविधा दिनेछ । यसलाई सुरक्षित राख्नुहोला ।’ पहिलो चरणमा वडा नम्बर १ बाट वितरण शुरू गरिएको छ । शुक्रवारबाट नै १९ वटै वडामा परिचयपत्र वितरण गर्ने कार्य शुरू भएको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले बताए । 


Advertisment
Nabil box
Kumari

धनगढीमा ५ हजार ८ सय ८५ जनालाई परिचयपत्र वितरण गरिने उनले जानकारी दिए । जसमध्ये २ हजार ८ सय ५८ परिवारलाई अति गरीब परिचयपत्र, १ हजार ८ सय ३७ जनालाई मध्यम गरीब र १ हजार २ सय ९० जनालाई सामान्य गरीबको परिचयपत्र वितरण गरिने उनले बताए ।

Vianet communication
Laxmi Bank

देशभरिमा ८ वटा जिल्लामा नमूनाका रुपमा गरीब घर परिचयपत्र वितरण हुँदैछ । सरकारले २०७९ सालमा गरीबको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो ।

नगर प्रमुख वडका अनुसार अति गरीबको परिचयपत्र पाउने व्यक्तिले स्वास्थ्य बीमासहित निःशुल्क स्वास्थ्य सुविधा पाउने छन् भने बाँकी मध्यम र सामान्य प्रकृतिको परिचयपत्रधारीले सेवासुविधा पाउने भएका छन् । नगरपालिकाबाट दिइने हरेक सुविधा पनि परिचयपत्रको आधारमा प्राथमिकीकरण गरिने उनको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x