×

NMB BANK
NIC ASIA

विराटनगरको एसएसएस पानी उद्योगमा सिलवन्दी

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–विराटनगरमा संचालित पानी उद्योगहरु मापदण्ड विपरित रहेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

 प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वको टोलीले विराटनगरका विभिन्न पानी उद्योगको अनुगमनको क्रममा मापदण्ड विपरित उद्योग संचालन गरेको पाईएको हो ।
 टोलीले शुक्रबार विराटनगरको पाँचवटा पानी उद्योगमा अनुगमनको गरेको हो । मन्त्रालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीले  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञापत्र र मापदण्ड समेत पूरा नगरेको विराटनगरको कोचाखालमा सञ्चालित एस.एस.एस. जल उद्योगमा शिलबन्दी गरेको छ। 
चार वर्षदेखि अनुज्ञापत्र र मापदण्ड समेत पुरा नगरेको पाइएपछि अनुगमन टोलीले उक्त उद्योगमा शिलबन्दी गरेको सामाजिक विकास मन्त्रालयका उपसचिब गोपीप्रसाद घिमिरेले बताए । एस.एस.एस. जल उद्योगले खाद्यले तोकेको मापदण्ड पुरा  नगरेसम्म  र अनुज्ञा पत्र नलिएसम्म उक्त उद्योग शिलबन्दी हुने उनले बताए ।  
मन्त्रालयको नेतृत्वमा निस्किएको टोलीले विराटनगर – ५  बिशाल चौकमा रहेको शान्ति जल, गंगा यामुना जल उद्योग, गुडलक पानी उद्योग र विराटनगर ५ मा रहेको ग्रेड डे पानी उद्योगमा अनुगमन गरेको थियो । अनुगमन गरिएको मध्ये शान्ति जल उद्योगले मात्र खाद्यले तोकेको मापदण्ड पुरा गरेको पाइएको छ भने अन्य तीन वटा उद्योगले समेत खाद्यले तोकेको पुरै मापदण्ड पुरा नगरेको पाईएको उपसचिव घिमिरेले बताए । मन्त्रालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्तावासी संघसंस्था र सञ्चारकर्मीको उपस्थिति थियो ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x