×

NMB BANK
NIC ASIA

संसारभर कीकी च्यालेञ्जको 'भूत' सवार, दुर्घटना बढेपछि प्रहरी हैरान [भिडियोसहित]

साउन १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

संसारभर अहिले कीकी च्यालेञ्जको भूत सवार भएको छ । बच्चादेखि बुढासम्मले च्यालेञ्ज स्वीकार गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा राखिरहेका छन् ।

Muktinath Bank

यो च्यालेञ्ज स्वीकार्दै भिडियो बनाउने क्रममा कैयन दुर्घटना समेत भएका छन् । छिमेकी मुलुक भारतमा पनि कीकी च्यालेञ्जको आतंक फैलिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

च्यालेञ्ज स्वीकार्ने नाममा नागरिकहरूले जोखिमपूर्ण भिडियो बनाउन थालेपछि प्रहरी हैरान भएको छ । प्रहरीले ट्वीट नै गरेर यस्तो नगर्न चेतावनी दिएको छ ।


Advertisment
Nabil box
Kumari

के हो कीकी च्यालेञ्ज ?

Vianet communication
Laxmi Bank

'कीकी च्यालेञ्ज' एक क्यानेडियन र्‍याप गायकको गीत हो । यो गीत अहिले युट्युवमा भाइरल बनिरहेको छ ।

च्यालेञ्ज पूरा गर्नका लागि एक व्यक्ति गाडीमा बस्छ र उसले गाडी चलाउँदै भिडियो पनि खिच्छ । गाडीको अगाडिको एक ढोका खुला रहन्छ र त्यसबाहिर एक व्यक्ति चलिरहेको गाडीलाई हेर्दै बीच सडकमा नाच्छ । साथमा गीत पनि बजिरहेको हुन्छ– 'कीकी, डु यु लभ मी .... ?

यसरी सडकमा नाच्ने र ढोका खोलेर गाडी चलाउने गर्दा दुर्घटना बढेको छ ।

अझ डरलाग्दो कुरा त के भने च्यालेञ्ज पूरा गर्न बीच सडकमा नाच्ने व्यक्ति कुदेर चलिरहेको गाडीभित्र बस्नुपर्ने हुन्छ । तब मात्र यो च्यालेञ्ज पूरा भएको मानिन्छ ।

अभिनेतासमेत गरिरहेका छन् च्यालेञ्ज स्वीकार !

यस च्यालेञ्ज पूरा गर्नका लागि बलिउडका चर्चित अभिनेता पनि लागिपरेका छन् ।

हालै बलिउट स्टारद्वय नूरा फतेह र वरुण शर्माले भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका छन् । सो भिडियो भारतमा भाइरल बनेको छ ।

हेर्नुहोस्, च्यालेञ्ज पूरा गर्ने क्रममा भएका केही दुर्घटना :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x