×

NMB BANK
NIC ASIA

पूरा हुँदै प्रधानमन्त्रीको सपना : विराटनगरमा पाइपलाइनबाट घरघरमा ग्याँस

साउन १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा यतिबेला घरघरमा पाइपवाट ग्याँस पुर्याउने अभियान चलेको छ । गौसेवा सदनले स्थानीयको घरघरमा पाइप विछ्याएर वायोग्याँस पुर्याएउने काम अन्तिम चरण पुर्याएको हो ।  

Muktinath Bank

यतिबेला प्राविधिकहरूले स्थानियवासीको घरमा ग्याँस पुर्याउन धमाधम काम  गरिहेको छन् । गौशला भित्र रहेका २ सय ७ वटा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्याँस स्थानीयको चुलोसम्म पुर्याउनकोलागि शुरु भएको काम लगभग अन्तिम चरणमा पुगेको गौसेवा सदनका प्रबन्धक सन्तोष यादवले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौशलादेखि करिब ३ सय मिटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्याँस जडान गरिसकिएको यादवले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

शुक्रबार मात्रै प्राविधिकहरूले स्थानियको घर–घरमा गएर चुलो बालेर परिक्षण गरेका छन् ।  विश्व बैंकको  ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले पाइप लाइनमार्फत स्थानीयवासीको भान्सासम्म ग्याँस बाल्न शुरु भएको यादवले वताए । 

यसरी सम्भव भयो
विस २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक वायोग्याँस संचालनमा ल्याइएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट ग्याँस पुर्याउने बताएपछि समितिले यस विषयमा गम्भिर चासो दिएर वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेर गएको गोबर सदुपयोगमा ल्याइएको हो । 

ग्याँस उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम  सकिएसँगै अबको एक साताभित्र घरघरमा वायोग्याँस पुर्याउने नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताए ।

कसरी पैसा तिर्ने ?
घरमा बालिएको ग्याँसको मिटर अनुसार के कति बिल उठ्छ त्यो सबैले देख्ने स्थानमा मिटरको साथमा रेगुलेटर पनि सँगै राखिएको हुन्छ । चुल्होमा जोड्नुपूर्व ग्याँसको मिटरमा उल्लेख भएको नम्बरबाट त्यसबाट जोडेर कति खपत भएको छ, सोहीअनुसार बिल गौसेवा सदनलाई भुक्तान गर्नुपर्ने ब्यवस्था गरिएको छ । 

घरघरमा पाइपबाट ग्याँस पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई कतिपयले हावाको रुपमा लिएको अवस्थामा यसरी बिराटनगर महानगरपालिका वडा नम्बर १४ मा शुरु भएको यो अभियानपछि स्थानीयमा गर्या भने सहजै ग्याँस उत्पादन हुनसक्ने रहेछ भन्ने प्रमाण यो वायोग्याँस प्लान्टबाट देखिएको छ । यसबाट स्थानीय पनि खुसी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x