×

NMB BANK
NIC ASIA

तीजको गीतदेखि गाइजात्रे प्रहसनसम्ममा ‘चाइनाको रेल’ [भिडियोसहित]

साउन २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चीनबाट नेपालमा रेल जोड्ने कुरा राष्ट्रिय राजनीतिमा मात्र सीमित छैन्, कवि कलाकारले समेत चाइनाको रेललाई बिम्ब बनाएर गीत र प्यारोडी निकालेका छन् ।

Muktinath Bank

नेपालले चीनसँग रेल्वे विस्तारसम्बन्धी सम्झौता गरेपछि २०७५ सालका तीज र गाइजात्रे गीत रेलमय भएका छन् । गायिका सरु गौतमले तीजको गीत बजारमा ल्याएकी छन्— ‘चाइनाको रेल’ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतमको गीतमा यसरी गरिएको छ रेलको चर्चा–


Advertisment
Nabil box
Kumari

सपना देखें, चाइनाको रेल काठमाडौं हुँदै गुड्यो बरिलै,
इन्डियाको कुर्ता, चाइनाको साडी नेपालमा धुलो उड्यो बरिलै ।।

Vianet communication
Laxmi Bank

यस्तै कलाकार रमा थापाले पनि रेलको प्रसंगमै तीजको गीत बजारमा ल्याएकी छिन् । रमा थापाको तीज गीतमा यसरी गरिएको छ रेलको चर्चा– 

माइत जान्छु तीजको बेलैमा,
केपीबाले ल्याएको रेलैमा ।

हास्य कलाकार कमल गाउँलेले पनि ‘चाइनाको रेल’ नामक कमेडी बजारमा लिएर आएका छन् ।

गाइजात्राको अवसरमा हरेक वर्ष प्यारोडी गीत निकाल्दै आएका गाउँलेले यसपटक चाइनाको रेलको बारेमा गीत गाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा केरुङदेखि काठमाडौंसम्म इलेक्ट्रिक रेल ल्याउने सहमति भएको थियो ।

ओली पहिलोपटक प्रधानमन्त्री बनेर चीन भ्रमणमा गएर फर्केपछि चाइनाको तेल –इन्धन)को विषयमा यस्तै गीत बनेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x