×

NMB BANK
NIC ASIA

दरबारमार्गमा फेसन शोको रौनक

साउन २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पूर्व मिस नेपाल सुभेच्छा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, वरिष्ठ पत्रकार डब्बु क्षेत्रीलगायत करीब एक दर्जन सेलेब्रिटी एकसाथ सम्मानित भएका छन् ।

Muktinath Bank

सिजन मिडियाले आफ्नो १०औं वार्षिकोत्सवको अवसर पारेर आइतवार राजधानीको सीडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


कार्यक्रममा सुभेच्छा खड्का, रोजिन शाक्य, मिस इन्डिया सब कन्टिनेन्ट उप–विजेता नितिका कर्मचार्य, मिस वर्ल्ड डाइभरसिटी विजेता युनिता कर्माचार्य, मिस इकलेज-२०१३ उप-विजेता नेहा पोखरेललाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य सम्मान २०१८’ प्रदान गरियो । 


Advertisment
Nabil box
Kumari


रंग पत्रकार डब्बु क्षेत्री र कुबेर गिरी ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य पत्रकारिता सम्मान- २०१८’ द्वारा सम्मानित हुँदा ह्वाइहाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल युवराज शर्मा, अक्षरा स्कूलकी प्रिन्सिपल अञ्जु भट्टराई, नेपाल प्रहरी स्कूल सांगाका प्रिन्सिपल नविनमान श्रेष्ठ, शुभतारा स्कूलका शिक्षक प्रेम गुरुङ ‘सिजन मिडिया शिक्षा सम्मान- २०१८’ सम्मानित भए ।

Vianet communication
Laxmi Bank

सम्मानित सबैलाई ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले माला, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरे ।




 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x