×

NMB BANK
NIC ASIA

काठमाडौं–बाग्मती कुनै समयमा स्वच्छ, सफा र कन्चन थियो रे !

Sagarmatha Cement
Muktinath Bank

तर अहिलेको अवस्थालाई हेर्ने हो भने बागमतीको स्वाच्छता एकादेशको कथा जस्तो लाग्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझ केही वर्ष पहिलासम्म ढलका कारण बाग्मतीको दुर्गन्ध यति धेरै थियो कि नाक नथुनि हिड्न सकिने अवस्था थियो ।


Advertisment
Nabil box
Kumari

अहिले बागमती सफाई, ढल नियन्त्रणले गर्दा केही मात्रामा भएपनि बागमती सफा भएको छ । 

Vianet communication
Laxmi Bank

हिउँदको समयमा बागमतीमा पनीको मात्रा निकै कम हुने गरेको भएपनि वर्षा याममा बागमती ठूलो बग्ने गरेको छ ।

कयौं पटक त बागमती किनारमा रहेका घरहरुमा समेत बागमतीको बाढीले दुख दिने गरेको छ । 

बागमतीमा ‘डाइभ’

काठमाडौंमा चर्को गर्मी छल्नका लागि पौडी खेल्न रकम खर्च गर्नुपर्छ ।

त्यसका लागि स्वीमिङ पुलको जमेको पानीमा पौडी खेल्नुको विकल्प छैन । तर वर्षामा भने बालबालीका, युवाहरु बाग्मतीमा पौडी खेल्ने गर्छन् । 
बाग्मतीमा डाइभ हान्दै पौडी खेल्ने युवा र किशोरहरुलाई हेर्नेको भीड नै लाग्ने गर्छ । 

पशुपतीको दक्षिण क्षेत्रमा पानीलाई रोक्न बनाइएको तटबन्द र नदिकिनारामा रहेका ढुङ्गाहरुबाट मज्जैले ‘डाइभ’ हानिरहेका देखिन्छन् । 

बाग्मती किनारामा रहेको आर्यघाटमा शव जलाएपछिको अंगार र दाउरा नदीमा फाल्ने गरिएको छ, यसले रोग फैलने डर हुन्छ । तर किशोरहरु त्यसलाई प्रवाह नगरी पौडीको मजा लिइरहेका थिए ।

बालबालिका र युवाहरुलाई बाग्मतीमा पौडी खेल्दा बिरामी परिँदैन भन्ने हाम्रो प्रश्नमा उनीहरुको उत्तर थियो –“ हामी त पहिले देखिनै यो खोलामा खेल्दै हुर्किएका हौं, के को बिरामी नी !’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x