×

NMB BANK
NIC ASIA

रक्त क्यान्सरपीडित बालकलाई सहयोग

साउन २७, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

पर्वत – पर्वतको कुश्मा नगरपालिका–१४ का रक्त क्यान्सरबाट पीडित बालक अर्जुन गौतमको उपचारका लागि छिमेकी र गाउँवासीले आर्थिक सहयोग गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

रक्त क्यान्सर पीडित अर्जुन बचाउ अभियानअन्तर्गत कुश्मा नगरपालिका वडा नं ११ र १४ वासी छिमेकी र गाउँलेबाट सङ्कलन गरिएको रकमको दोस्रो किस्ताबापतको आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छिमेकी र गाउँले मिलेर गठन गरेको ‘अर्जुन बचाउ अभियान’ले सङ्कलन गरेको रु एक लाख ८८ हजार १७७ शनिबार हस्तान्तरण गरिएको स्थानीयवासी सुरेन्द्र शर्मा गौतमले जानकारी दिए । अभियानले गौतमको उपचारका लागि रु दुई लाख ८७ हजार ७७१ सङ्कलन गरेको थियो । पहिलो किस्ताको रकम यसअघि नै हस्तान्तरण गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

सहयोगका लागि स्थानीय गोविन्द पौडेलको अध्यक्षतामा मूल समिति गठन गरी देश विदेशमा सामाजिक सञ्जालसमेत प्रयोग गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।

Vianet communication
Laxmi Bank

समितिले कसैले सहयोग रकम राखेको भए एक हप्ताभित्र परिवारलाई हस्तान्तरण गरिदिन अनुरोध गरेको छ । आर्थिक अवस्था कमजोर रहेका गौतमको उपचारका लागि विभिन्न संस्थाले अभियान सञ्चालन गरिरहेका छन् ।

उनको उपचारमा रु २० लाख खर्च लाग्ने बताइएको छ । अहिलेसम्म झण्डै रु १५ लाख सहयोग सङ्कलन भइसकेको छ ।

कुश्मा नगरपालिका–११ पकुवामा रहेको वीरेन्द्र माविमा कक्षा ९ मा अध्ययनरत् पीडित बालकको एक वर्षदेखि भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x