×

NMB BANK
NIC ASIA

र्‍यान एयरका कर्मचारीले गरे हडताल, ४०० विमान ठप्प

साउन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – र्‍यान एयरलाइन्सका सबै पाइलट हडतालमा जाँदा युरोपको हवाई व्यवस्थामा समस्या आएको छ । 

विमान कर्मचारीहरूको यो अहिलेसम्मको सबभन्दा ठूलो हडताल हो । हडतालका कारण ४०० उडान रद्द भएर यात्रुहरूलाई समस्या भएको छ । 

एयरलाइन्सले बताएअनुसार, जर्मनी जाने र जर्मनीबाट आउने लगभग २५० उडान रद्द भए । बेल्जियमका १०४ उडान पनि रद्द भए । 

त्यस्तै स्विडेनको २२ र बेलायतको २० उडान रद्द भएका हुन् । एयरलाइन्सले यस विषयमा कुनै पनि टिप्पणी गर्न मानेको छैन । 

आयरल्यान्डका पाइलटहरू विगत ५१ दिनदेखि सरुवा र वरिष्ठताको मुद्दा उठाएर हडताल गरिरहेका छन् । जर्मनीमा चाहिँ विमान कर्मचारीहरूले तलब बढाउनुपर्ने माग राखेका छन् । उनीहरूको युनियनले हडतालका लागि र्‍यान एयर नै जिम्मेवार रहेको बताएको छ । 

र्‍यान एयर आयरल्यान्डबाट शुरू गरिएको थियो । स्विडेन, नेदरल्यान्ड्स र बेल्जियमको स्थानीय कानूनअनुसार आफूहरूलाई व्यवहार गर्नुपर्ने, आयरल्यान्डको अनुसार होइन भन्ने कर्मचारीहरूको माग छ ।

र्‍यान एयरले ट्वीट गरेर भन्यो, ‘अनुचित हडताल गरिएपनि र्‍यान एयरका दुई हजार उडान सञ्चालनमा छन् । युरोपका लगभग चार लाख यात्रीले फाइदा लिइराखेका छन् । हडताल गर्ने युनियनहरू वार्तामा आऊन्, अनुचित हडताललाई अघि
नबढाऊन् ।’

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x