×

NMB BANK
NIC ASIA

हत्या अभियोग लागेका राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

साउन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) थमन विकको हत्या अभियोग लागेका २ नम्बर प्रदेश सरकारका राज्यमन्त्री अभिराम शर्मा अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला अदालत महोत्तरीले अभियुक्त शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । हत्या अभियोग लागेर पनि लामो समयसम्म फरार रहेका शर्मा उच्च अदालत जनकपुरको परमादेशपछि सोमवारमा जिल्ला अदालतमा उपस्थित भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले थुनछेक बहसको क्रममा शर्मालाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

उच्च अदालत जनकपुरले प्रहरीका नाममा अभियुक्त शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको केही हप्तापछि शर्मा जिल्ला अदालत महोत्तरीमा उपस्थिति भएका हुन् । 

Vianet communication
Laxmi Bank

मृतक विककी पत्नीले हत्या घटनाका अभियुक्तहरू सार्वजनिक पदमा बसेर खुलेआम घुमिरहेको भनेर उच्च अदालतमा निवदेन दिएपछि अदालतले पक्राउ गर्न प्रहरीका नाममा परमादेश जारी गरेको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद समेत रहेका शर्माले पार्टीको अध्यक्षमण्डलसँग छलफल गरेपश्चात् अदालतमा उपस्थित भएका हुन् । 

पार्टी अध्यक्षमण्डलले आइतवार काठमाडौंमा शर्मा लगायत मधेश आन्दोलनमा भएका अन्य घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x