×

NMB BANK
NIC ASIA

कपिल शर्मा फेरि टीभीको पर्दामा देखा पर्ने

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लामो समयदेखि टीभीबाट हराएका प्रसिद्ध हास्यकलाकार कपिल शर्मा छिट्टै नयाँ शो लिएर आउने भएका छन् । भारतीय मनोरञ्जनात्मक वेबसाइटमा प्रकाशित समाचारहरूका अनुसार, कपिलले अक्टोबर महिनासम्ममा सानो पर्दामा फर्किने निर्णय लिएका छन् । 

कपिलको हालै सार्वजनिक एक तस्वीरमा तौल धेरै बढेको देखिन्छ । उनले अहिले स्लिम बन्नका लागि पर्सनल ट्रेनर राखेका छन् । 

आफ्नो जीवनशैलीमा परिवर्तन गरेर उनी फेरि जीवनलाई सुधार्न चाहन्छन् । कपिल आफ्नो नयाँ शोको कन्सेप्टमा काम गरिरहेका छन् र दुई महिनाभित्र टीभीमा देखापर्न लागिपरेका छन् । 

जनवरी २०१७ मा आफ्ना सहकर्मी सुनिल ग्रोभरसँग ठूलो झगडा गरेपछि कपिलको ओरालो यात्रा शुरू भएको थियो । त्यसपछि अन्य कलाकारले धमाधम शो छोडेर गएका थिए । अनि शोको टीआरपी लगातार ओरालो लाग्यो र शो देखाउनै छोडियो । 

मार्च २०१८ मा कपिलले फ्यामिली टाइम विथ कपिल शर्मा ल्याए तर तीन एपिसोडपछि यो शो पनि बन्द भयो । 

अब चाहिँ कपिल स्वास्थ्यमा ध्यान दिएर टीभीमा फर्किने तयारी गर्दैछन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x