×

NMB BANK
NIC ASIA

फ्रान्सको ऐतिहासिक पार्कमा कागलाई फोहर उठाउन दिइयो तालिम

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – फ्रान्सको ऐतिहासिक पार्क प्यु ड्यु फोयुमा फोहर उठाउनका लागि कागहरूलाई तालिम दिइएको छ । 

अहिलेसम्म ६ वटा कागले यो कला सिकिसकेका छन् । उनीहरू पार्कबाट चुरोटका ठुटा र अन्य फोहर सजिलै उठाउँछन् । 

पार्क व्यवस्थापनका अनुसार, यो काम केही कठिन थियो । यसको लक्ष्य मानिसहरूलाई के सन्देश दिनु थियो भने उनीहरूले पार्कमा ध्यान पु–याएनन् भने प्रकृति आफैंले वातावरण सुरक्षा गर्न सक्छ ।  

पार्कका व्यवस्थापक निकोलस डिभिलियर्सले उनका पिता फिलिपले सन् १९७७ मा यो थिम पार्क स्थापना गरेको बताए । फिलिपले पार्क शुरू गर्दा एक नाटक देखाए जसमा १४औं शताब्दीदेखि दोस्रो विश्वयुद्धसम्म फ्रान्सले भोगेका प्रमुख घटना देखाइयो ।

नाटकका प्रमुख पात्र मोंपेलर थिए जसले फ्रान्सेली क्रान्तिमा प्रमुख भूमिका निर्वाह गरे । 

शुरूमा यो पार्कको समितिमा ६०० सदस्य थिए तर अब ३६ सय ५० पुगिसकेको छ । यो फ्रान्सको सबभन्दा प्रसिद्ध पार्क छ । 

निकोलसका अनुसार, पार्कको सफाइका लागि रूक प्रजातिका कागलाई तालिम दिइएको हो । अनि क्यारियन क्रो, ज्याकडा र राभेन प्रजातिका काग पनि छन् । 

ती काग धेरै बुद्धिमान् हुन्छन् । उनीहरू मानिसको कुरा राम्ररी बुझ्न सक्छन् र मित्रता पनि गर्छन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x