×

NMB BANK
NIC ASIA

इंग्ल्यान्डका पूर्वखेलाडीले भारतीय क्रिकेट टीमको उडाए मजाक

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इंग्ल्यान्डमा पाँच टेस्ट म्याच शृंखला खेलिरहेको भारत पहिलो दुई टेस्टमा हारेको छ । दोस्रो टेस्टमा उसले इनिङ अन्तरको पराजय बेहो–यो । 

टेस्ट वरीयतामा शीर्ष स्थानमा रहेको भारतले गरेको लज्जास्पद प्रदर्शनले भारतीय प्रशंसक र पूर्व भारतीय खेलाडीलाई मात्र निराश पारेको नभई इंग्ल्यान्डका पूर्वखेलाडीलाई पनि अचम्ममा पारेको छ । 

इंग्ल्यान्डका दुई पूर्वकप्तानले भारतको प्रदर्शनलाई हाँसोमा उडाएका छन् । 

पूर्वकप्तान नासिर हुसैन भन्छन्, ‘भारतीय टोलीका किशोरले इंग्ल्यान्डका परिपक्व खेलाडीसँग खेलेको जस्तो पो देखियो ।’

अर्का पूर्वकप्तान ज्योफ्री बोयकटले भने, ‘अहिलेको भारतीय टोली कुनै तयारी नै नगरी आफैंमा मुग्ध भएर इंग्ल्यान्डमा खेल्न आएछ । भारतमा जस्तो सुक्खा पिच इंग्ल्यान्डमा हुँदैन र सजिलै रन बनाउन सकिँदैन भनी उनीहरूले बुझ्नुपर्छ ।’

पछिल्ला तीन टेस्ट पारीमा भारतीय टीम १६२, १०७ र १३० रनमा समेटियो । 

नासिर हुसैन भन्छन्, ‘पहिलो टेस्टमा विराट कोहलीले भारतीय टीमलाई अन्तिमसम्म पनि संघर्ष गराए । तर उनलाई कम्मरमा चोट लाग्नु टीमका लागि चिन्ताको विषय हो । यसबाहके अश्विनको औंलामा पनि चोट लागेको खबर छ ।
भारतको ब्याटिङ अर्डरका लागि यो चिन्ताजनक खबर हो ।’

भारतको ब्याटिङले बोयकटलाई रिस उठायो । उनले भने, ‘भारतीय ब्याट्स्म्यानहरू आउट हुने तरिकाबाट नै उनीहरूको तयारी नपुगेको देखिन्छ । उनीहरू आउटस्विङ बललाई मिडविकेटमा खेल्ने कोशिश गरिरहेका थिए । अनि
यसले गर्दा बोल्ड हुँदा वा ब्याटको छेउमा लागेर आउट हुँदा पनि आश्चर्यमा परेको जस्तो देखिन्थे । बललाई कहिले पनि आफ्नो प्याडनजिक खेल्नुहुँदैन ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x