×

NMB BANK
NIC ASIA

नेपाल लाईफको नाफा ४७ करोड

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७४÷०७५ मा ४७ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । यो कम्पनीको लेखापरीक्षण अघिको विवरण हो । बीमा कम्पनीहरुले ‘एक्चुरियल मूल्याङ्कन’ गर्नुपर्ने भए पनि यो बीमाङ्कीय मूल्याङ्कन तथा लेखापरीक्षण नगरिएको विवरण हुँदा थपघट हुनसक्ने कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष लेखापरिक्षण हुनु भन्दा अघिको नाफा ४१ करोड रुपैयाँ थियो भने लेखा परीक्षणपछि एक अर्ब रुपैयाँ रहेको छ ।

Muktinath Bank

कम्पनीले गत वर्षको बीमा शुल्क आर्जन ३२ प्रतिशतले बढाएको छ । असारसम्ममा १६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


कम्पनीको वित्तीय विवरण अनुसार कम्पनी गत आर्थिक वर्षमा नाफा १५ प्रतिशतले बढाउन सफल भएको हो । लगानी तथा व्याज आम्दानीबाट तीन अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशतले बढी हो । कम्पनीले गत वर्ष खुद दाबी भुक्तानी ५ अर्ब ४३ करोड रुपैयाँको गरेको छ भने बाँकी दाबी भुक्तानी ७३ करोड ९४ लाख रुपैयाँको गरेको छ । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ ।


Advertisment
Nabil box
Kumari


कम्पनीको बीमाङ्कीय मूल्याङ्कन अगाडी प्रतिशेयर आम्दानी १० रुपैयाँ छ । गत वर्ष यस्तो मूल्याङ्कन पस्चात ३२ रुपैयाँ थियो ।   
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x