×

NMB BANK
NIC ASIA

वाग्मतीको तीरैतीर : विश्वास गर्नुस्, यो हाम्रै वाग्मती नदी हो [फोटोफिचर]

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गायक बमबहादुर कार्कीले केही वर्षअघि एउटा गीत गाएका थिए, जसले वाग्मती नदीको दूरावस्थालाई चित्रण गरेको थियो । 

Muktinath Bank

'वाग्मती भयो गह्नाउने,
पशुपतिको छेवैमा बसेर बाँदरेले लुतो कन्याउने ।।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो गीतमा भनिएजस्तै केही वर्ष अघिसम्म वाग्मतीको अवस्था नाजुक थियो । तर पूर्वमुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा शुरु भएको वाग्मती सफाइले वाग्मती नदीको स्वरूप फेरिएको छ ।


Advertisment
Nabil box
Kumari

कञ्चन नभए पनि वाग्मती सफा हुँदै गएको छ । ढलको मिसावट रोकिएको छ । 

Vianet communication
Laxmi Bank

पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको विशेष अग्रसरतामा वाग्मती सफाइ अभियान शुरू गरिएको थियो ।

त्यसपछि विभिन्न संघसंस्था र अभियान्ताहरूले नदी सरसफाइ गर्दै आएका छन् ।

वाग्मती करिडोरमा बगैँचा र वृक्षारोपणको काम भइरहेको छ । कुनै समय झाडी र गाँजाको बुट्यान पाइने वाग्मती किनारमा आजभोलि बगैँचा बनाउने काम भइरहेको छ । 

दशकौंपछि वाग्मतीले फेरि पुनर्जीवन पाउने सम्भावना बढेर गएको छ ।


 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x