×

NMB BANK
NIC ASIA

टर्कीको मुद्रा उकास्नका लागि कतारले १५ अर्ब डलर ऋण दिने

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – टर्कीको मुद्रा तीव्र रूपमा अवमूल्यन भएपछि कतारले त्यहाँको बैंकिङ क्षेत्रलाई उकास्नका लागि १५ अर्ब डलरबराबरको ऋण उपलब्ध गराउने भएको छ । 

अमेरिकासँगको कूटनीतिक द्वन्द्वको एक हप्तापछि टर्कीको मुद्रा लिरा तीव्र गतिमा झरेको थियो । टर्कीले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग संकटकालीन लगानीका लागि गुहार्नु नपरोस् भनी कतारले सहयोगस्वरूप ऋण दिएको हो । 

अंकाराका अधिकारीहरूले कतारी ऋण ‘टर्कीका आर्थिक मार्केट र बैंकहरूमा पु–याइने’ बताए र यो लगानी बैंकहरू धराशायी हुनबाट जोगाउन पर्याप्त हुने संकेत दिए । 

तर कतारी लगानीले टर्कीको लिरालाई राहत दिएपनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अंकाराविरुद्ध थप व्यापार प्रतिबन्ध लगाउने घोषणा अनि डलरको भाउ आकाशिनु तथा चिनियाँ प्रविधि संस्थाहरूमा कमजोर मुनाफा हुनुले
विश्वव्यापी आर्थिक बजारलाई उल्टो दिशामा हिँडाएको छ । 

बेलायत, जर्मनी र फ्रान्सका शेयर बजारमा गिरावट आयो भने विकासशील मुलुकका बजार पनि ओरालो लागे । 

केही विश्लेषकहरूले मुद्रा अवमूल्यनको शृंखला कायम रहने किनकि अमेरिकी राष्ट्रपतिले टर्की, चीन र युरोपेली संघमाथि अझ बढी व्यापार शुल्क लगाएका छन् । 

ट्रम्पले कार्यकारी अधिकारी प्रयोग गर्दै स्टील, आल्युमिनियम र कारमा थप शुल्क लगाएका हुन् जसले गर्दा अमेरिकी आयातमा ती मुलुकहरूले प्रतिशोधस्वरूप कर लगाएका छन् । 

टर्कीका राष्ट्रपति रेसेप तय्यप अर्दोआनले अमेरिकी शुल्कको प्रतिशोधस्वरूप अल्कोहल, कार र टोबाको लगायत अमेरिकी आयातमा बढी आयात शुल्क लगाएका छन् ।

द गार्डियनबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x