×

NMB BANK
NIC ASIA

एक यस्ता राजा, जसले दुई करोड व्यक्तिको हत्या गराएका थिए

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

इतिहासमा क्रूर शासकहरूका बारेमा धेरै विवरणहरू भेटिन्छन् । त्यसमा तैमूरलंगको नाम सर्वोपरि छ ।

Muktinath Bank

तैमूर आफ्नो समयको क्रूर शासक र भयंकर हत्यारा मानिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तैमूरको जन्म उज्बेकिस्तानको शहर ए सब्जमा सन् १३३६ मा भएको थियो ।


Advertisment
Nabil box
Kumari

अत्यन्त गरीब परिवारमा जन्मेको तैमूरले सानातिना चोरीहरू गर्ने गरेको थियो । पछि उसले गिरोह बनाएर लूटपाट गर्न थाल्यो ।

Vianet communication
Laxmi Bank

सन् १३६९ मा समरकन्दका मंगोल शासकको मृत्यु भएपछि तैमूरले त्यहाँ कब्जा जमायो । चंगेज खानले जस्तो तैमूर पनि संसार कब्जामा लिन चाहन्थ्यो ।

तैमूरको अर्थ फलाम हुन्छ र लंगको अर्थ लंगडो । एउटा युद्धमा गोडा गुमाउनुपरेपछि तैमूरलाई तैमूरलंग भन्न थालियो । आफूलाई चंगेज खानको वंशज मान्ने भएपनि तैमूर खासमा तुर्की थियो ।

तैमूरले पहिलोचोटि सन् १३८० मा इराकको राजधानी बगदादमाथि आक्रमण गरेर हजारौंको हत्या गरेको थियो । त्यतिखेर त्यहाँ खोपडीहरूको पहाड नै बनेको बताइन्छ । तैमूरलाई मारिएका मानिसको टाउको थुप्रो बनाउन रमाइलो लाग्थ्यो रे ।

धेरै देशमा आक्रमण गरेर लूटपाट मच्चाएपछि तैमूरको सेना ठूलो भयो । तेज दिमाग भएको निडर मानिस थियो तैमूर र उसलाई सैनिकहरूले सम्मान गर्थे । ऊ जहिले पनि युद्धमोर्चाको अग्रपंक्तिमा बसेर सैनिकहरूलाई जोस्याउँथ्यो ।

धेरैतिर लूटपाट मच्चाएपछि भारततिर आँखा लगायो तैमूरले । त्यहाँ अथाह धनसम्पत्ति छ भन्ने थाहा पाएपछि ऊ आक्रमणका लागि आतूर थियो ।

सन् १३९८ मा तैमूरले भारतमा आक्रमण गरेर धेरै मानिस मारेर कैयौं मन्दिर पनि नष्ट गरेको थियो ।

कश्मीर हुँदै दिल्ली पुगेको तैमूरले त्यहाँ पाँच दिनसम्म सामूहिक हत्याकाण्ड गरायो । त्यस्तै उसले मेरठ, हरिद्वार, पञ्जाबमा पनि लूटपाट ग–यो । भारतमा उसले त्यतिखेरको कुल जनसंख्याको पाँच प्रतिशत अर्थात् दुई करोड मानिसको हत्या गरेको इतिहासकारहरू बताउँछन् ।

भारतमा ६ महिना मात्र बसेर तैमूर घर फर्कियो ।

उज्बेकिस्तानमा आज पनि मानिसहरू तैमूरलाई नायक मान्छन् । उसका प्रतिमा र मूर्ति धेरै ठाउँमा राखिएका छन् । उसका अत्याचारको चर्चा त्यहाँ पटक्कै गरिँदैन ।

एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x