×

NMB BANK
NIC ASIA

धरान उपमहानगरमा ९४ दशमलव ५० प्रतिशत प्रगति

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धरान–धरान उपमहानगरपालिकाले अनुमान गरिएको प्रगति बजेटको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा ९४ दशमलव ५० प्रतिशत प्रगति भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

Muktinath Bank

जनप्रतिनिधिहरूले स्थानीय सरकार संचालन गरेको पहिलो वर्ष नै धरानले विकास निर्माणमा उल्लेख्य प्रगति गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो । धरानको आर्थिक वर्ष २०७४/७५ को वार्षिक समिक्षा कार्यक्रममा १ अर्ब ५४ करोड, ४ लाख ४५ हजार ९ सय ५१ रुपैयाँको आयव्ययमा प्रगति गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवेदनका अनुसार धरानले पुँजीगत तर्फ १ अर्ब २३ करोड ६८ लाख ५८ हजार ८ सय १९ रुपैयाँ खर्च गरेको छ भने चालु खर्च तर्फ ३० करोड ३५ लाख ८७ हजार १ सय ३५ रुपैयाँ खर्च भएको छ । योजनाहरुलाई प्राथमिकिरण गरेर कार्यान्यवन गर्न नसक्दा लक्ष्य अनुसारको कार्य गर्न नसकिएको धरान उपमहानगरपालिकाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

उपमहानगरपालिकाको आन्तरिक आय तर्फ १६ करोड ४६ लाख ९७ हजार ५ सय ४० रुपैया रहेको छ भने बाह्य आय तर्फ १ अर्ब ३३ करोड १२ हजार ८ सय १८ रुपैयाँ आय प्रगति रहेको जनाएको छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x