फागुन १८, २०८०
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
स्वतन्त्रता दिवसको अवसर पारेर अक्षय कुमार र मौनी रोय अभिनित फिल्म गोल्ड प्रदर्शनमा आएको छ । पहिलो दिन नै २५ करोडभन्दा बढीको व्यापार गरेको यस फिल्मले दर्शक तथा समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
यसै क्रममा मौनीसँग अक्षयसित काम गर्दाको अनुभवबारे सोध्दा उनले केही रोचक खुलासा गरेकी छन् । मौनीले गोल्डबाटै हिन्दी फिल्ममा डेब्यु गरेकी हुन् ।
उनले भनेकी छन् – अक्षय कुनै बेला आफ्नो सीनभन्दा पहिले नै शुटिङस्थलमा आउँथे र आफ्नो आइडिया दिन्थे । उनले आफ्नो को–स्टारलाई निकै मद्दत गर्दा रहेछन् ।
अक्षय आफ्नो फरक जीवनशैलीका कारण पनि चर्चामा छन् । उनी बेलुका छिट्टै सुत्छन् र बिहान चाँडै उठ्छन् ।
उनको नजिकका साथीहरूले भन्ने गरेका छन्– अक्षयलाई बेलुका १० बजेअघि नै सुत्नुपर्छ । त्यसैले उनी रातिका पार्टीहरूमा खासै जँदैनन् ।
यस्तै सल्लाह उनले मौनीलाई पनि दिएका रहेछन् ।
यसबारे उनले भनेकी छन् – उनले मलाई पार्टीमा नजान सल्लाह दिए । समयको हमेशा ख्याल गर्न र शर्तहरू पालना गर्न सिकाए ।
सोही कारण मौनी रातिका पार्टीहरूमा खासै गइनन् ।
मौनीले अहिले रणवीर कपूर र आलिया भट्टको साथमा फिल्म ब्रह्मास्त्रमा काम गरिरहेकी छन् ।
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...