×

NMB BANK
NIC ASIA

सचिनले पाएनन् भाडावाल, वर्षभरि घर खाली !

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बइ – आयकर पुनरावेदन अदालन (आईटीएटी) को मुम्बइ इजलासले आयकरसम्बन्धी मुद्दामा पूर्वक्रिकेटर सचिन तेन्दुल्करको पक्षमा फैसला सुनाएको छ ।

Muktinath Bank

आईटीएटीले आर्थिक वर्ष सन् २०१२/०१३ मा सचिनको पुणेस्थित एक फ्ल्याटबाट हुने आम्दानीलाई 'शुन्य' मानेको छ, ताकि अब सचिनले यसबापत कुनै कर तिर्नुपर्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईटीएटीले सचिनको पुणेस्थित फ्ल्याटबाट वर्षमा हुने अनुमानित १ लाख ३० हजार भारु. आम्दानीलाई गणना नगर्ने फैसला गरेको छ । 


Advertisment
Nabil box
Kumari

अदालतमा बयानका क्रममा सचिनले भनेका थिए– सो वर्ष फ्ल्याट भाडामा दिनका लागि उनले कुनै भाडावाल पाएनन् ।

Vianet communication
Laxmi Bank

यदि एक आर्थिक वर्षभरि कुनै भौतिक सम्पत्ति खाली रहन्छ भने करदातालाई भ्याकेन्सी अलाउन्सका रूपमा कर छुट दिने व्यवस्था भारतमा छ ।

उक्त वर्ष सचिनको कुल कमाइ ६१ करोड २३ लाख भारु थियो । उनले तिरेको कर आयको तुलनामा कम भएको भन्दै मुद्दा परेको थियो ।

भारतीय आयकर कानूनअनुसार यदि कुनै व्यक्तिसँग एकभन्दा बढी घर छ र कुनै एक घर आफैँ बस्नका लागि प्रयोग गर्छ भने उसले त्यसबापत कर तिर्नुपर्दैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x