×

NMB BANK
NIC ASIA

सय करोडभन्दा बढी खर्च गर्ने विवाहमा त्यस्तो के खास गर्दैछन् रणवीर र दीपिकाले ?

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको विवाहको मिति नजिकिएसँगै समर्थकमा उत्साह बढेको छ ।

Muktinath Bank

भारतीय मिडियाहरूले जनाएअनुसार रणवीर र दीपिकाको विवाह आगामी नोभेम्बर २० तारिखका दिन हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले दुवै परिवारले एकसाथ मिलेर शपिङ शुरु गरेको खबर छ । दुवै परिवारको ध्यान पहिले गरगहना खरिद गर्नेमा छ । 


Advertisment
Nabil box
Kumari

गहना खरिद गरेपछि मात्र बाँकी तयारी गर्ने निकट स्रोतलाई उद्धृत गर्दै अमरउजालाले लेखेको छ । उनीहरूले पारम्परिक गहनाका अलावा चाँदीका केही खास गहनाहरू पनि किनेका छन् ।

Vianet communication
Laxmi Bank

विवाहमा रणवीर र दीपिकाका विशेष साथीहरू सहभागी हुनेछन् । करीब ३० जना सहभागी हुने अनुमान गरिएको छ ।

इटालीमा हुने विवाहपश्चात भारतमा रिसेप्सन पार्टी दिने तयारी छ । पार्टी मुम्बइ र दीपिकाको गृहनगर बेंगलुरुमा हुनेछ ।

यो जोडीले विवाहमा भरपूर खर्च पनि गर्दैछन् ।

अर्को चर्चित जोडी विराट कोहोली र अनुष्का शर्माले आफ्नो विवाहमा करीब १ सय करोड खर्च गरेका थिए ।

रणवीर र दीपिकाले सय करोडभन्दा पनि बढी खर्च गर्नेगरी तयारी गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x