×

NMB BANK
NIC ASIA

धनगढी – ७ नम्बर प्रदेशका पहाडी जिल्लामा शुक्रवार हर्षोल्लासपूर्वक ओल्के पर्व मनाइएको छ । 

Muktinath Bank

तराईमा बसोबास रहेका पहाडी मूलका नागरिकले पनि धुमधामका साथ ओल्के पर्व मनाएका हुन् । भाइचाराको प्रतीकको रुपमा मनाइने पर्वमा आफूभन्दा ठूलाबडा, मान्यजनलाई आदरभाव प्रकट गरेर मनाइने प्रचलन रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार पहिले–पहिले ओल्के पर्वमा ठूलाबडा, मान्यजन तथा उपल्लो जातिका मानिसलाई सम्मान स्वरुप कर्कलाको भित्रिपात, फलफूल आदि दिने र दक्षिणा ग्रहण गर्ने प्रचलन थियो । तर, त्यो संस्कृति भित्रको विकृतिको रुपमा रहेको अध्यक्ष जोशीको बताए । तर, आजभोलि संस्कृतिलाई परिष्कृत गरी ठूलालाई आदर र सानालाई माया बाँडेर मनाउन थालेको पनि उनले बताए ।


Advertisment
Nabil box
Kumari

ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । यो पर्व छिमेकी देश भारतको कुमाउँ गढवालतिर पनि मनाइने गरिन्छ । आजको दिन ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घ्यू, गूड र पकवान आदि लगेर मान्यजन र आफन्त कहाँ भेटघाट गर्न जाने चलन छ ।

Vianet communication
Laxmi Bank

पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट नभइ खेतीपातीको कार्य सम्पन्न भएपछि मनाइने सांस्कृतिक पर्वको रुपमा पनि रहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x