×

NMB BANK
NIC ASIA

भारतीय कम्पनीको जुस पिउँदा १५ जना विद्यार्थी बेहोस

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– भारतीय कम्पनी नेस्ले ईण्डिया प्रा.लि.को मिलो जुस खाँदा शुक्रवार दिउँसो मोरङ जिल्लाको विराटनगर महानगरपालिका-२ स्थित बुढानिलकण्ठ उच्च माध्यमिक विधालयका विधार्थीहरु बिरामी परेका छन्  ।

Muktinath Bank

प्रहरीले जुससहित बिक्रेतालाई कारवाहीका लागी खाद्य तथा गुण नियन्त्रण कार्यालय पठाएको छ । स्थानीय बिक्रेताले मार्केटिङका क्रममा विद्यार्थीहरुलाई जुस खुवाएको र सो जुस खाएर १५ जना विधार्थी अकस्मात विरामी परेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएर  जुसकाे मार्केटिङमा निस्केका जिल्ला झापा कन्काई नगरपालिका-२ बस्ने बर्ष २६ को प्रदिप घिमिरे र मोरङकाे विराटनगर महानगरपालिका-९ बस्ने बर्ष ४८ को महेन्द्र कुमार अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।


Advertisment
Nabil box
Kumari

को १ स ३५६ नम्बरको सिटी सफारी गाडीमा रहेका नेस्ले मिलो जुसका कार्टुनसहित कारवाहीका लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाइएकाे प्रहरीले जनाएकाे छ ।  बिरामी विधार्थीहरु मध्ये ५ जनाको विराट नर्सिङ अस्पतालमा उपचार भइरहेकाे छ ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x