×

NMB BANK
NIC ASIA

नटवरलाल 'बेहुला' : अलग-अलग शहरका युवतीलाई फसाएर बिहे गरी करोडभन्दा बढी ठगी

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको नोएडा प्रहरीले कैयन राज्य प्रहरीका टाउको दुखाइको विषय बनिसकेका एक कथित 'दुलाहा' उसकी कथित बहिनीलाई गिरफ्तार गरेको छ ।

Muktinath Bank

उनीहरू विवाहसम्बन्धी वेबसाइटबान नम्बर लिएर युवतीहरूलाई बेवकुफ बनाएर ठग्ने कार्यमा क्रियाशील थिए । यसक्रममा उनीहरूले एक करोडभन्दा बढी रुपैयाँ ठगिसकेको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरोपीले आफू एक न्यूज च्यानलको डाइरेक्टर रहेको र मासिक २० लाख रुपैयाँ तलब रहेको भन्ने गरेको थियो । उसकी बहिनीको भूमिकामा देखिने अर्की युवतीले आफूलाई क्यान्सरको बिरामी भन्थिन् र युवतीहरूलाई विवाहका लागि तयार पार्थिन् ।


Advertisment
Nabil box
Kumari

यसक्रममा उनीहरूले नोयडाकै एक नर्ससँग ४० लाख रुपैयाँ ठगेका थिए ।

Vianet communication
Laxmi Bank

एसएसपी अजयपाल शर्माका अनुसार आरोपीले नोयडामा दिल्लीकी एक नर्ससँग विवाह गरे । हनिमूनको नाममा १० दिनसम्म कश्मीरमा घुमाए ।

त्यसपछि पीडित युवतीको आमालाई रिटायरमेन्टमा प्राप्त १० लाख लिएर फरार भए ।

ठगिएको थाहा पाएपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । 

एक राजयमा एउटी युवतीलाई ठगेपछि उनीहरूले अर्को राज्यमा पुगेर अर्की युवतीलाई फसाउने गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x