×

NMB BANK
NIC ASIA

संस्कृति जोगाउन तीनवटै पुस्ता एक ठाउँमा

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा- पोखरा संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

सिद्धेश्वर शिव मन्दिर, सिलिङ्गे संरक्षण एवं पूजा व्यवस्थापन समिति मातहत रहने गरी सिलिङ्गे शिव मन्दिर भजन समूह गठन गरिएको समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । शालिकराम पौडेलको संयोजकत्वमा गठित भजन समूहका सदस्यमा कमलप्रसाद पौडेल, गुरुप्रसाद पौडेल, सदनकुमार महत, बन्दुराज पौडेल, लोकबहादुर महत, तीलकराम पौडेल, मीनबहादुर विश्वकर्मा, टेकनाथ पौडेल, मेघबहादुर पौडेल क्षेत्री, बाबुराम पौडेललगायत हुनुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको वास्तविकतामा भजन समूह गठन गरी तीनको जगेर्नाको प्रयास शुरु गरिएको भजन समूहका सदस्य कमलप्रसाद पौडेलले बताउनुभयो । समूहले प्रत्येक सङ्क्रान्ति, पूर्णिमा, एकादशीका साथै महत्वपूर्ण पर्वमा परम्परागत बाद्यवादनसहित भजनकीर्तन कार्यक्रम शुरु गरिसकेको छ । 


Advertisment
Nabil box
Kumari

तीनवटै पुस्ता एकताबद्ध भई थालिएको संस्कृति संरक्षणको प्रयास उपलब्धिमूलक बन्ने विश्वास लिइएको समूहका अर्का सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो । समूहका ज्येष्ठ सदस्यले परम्परागत बाद्यवादन लगायतका विषयमा आफ्ना ज्ञान, सीप र अनुभव बयस्क एवं युवापुस्तालाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो ।

Vianet communication
Laxmi Bank

रोजगारीको खोजीमा युवापुस्ता विदेशिनुपर्ने बाध्यतासँगै गाउँमा युवा नहुँदा धेरै संस्कृति संरक्षण नहुँदा सङ्कटमा पर्ने गरेको स्थानीय युवा श्रीलाल विश्वकर्माको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x