×

NMB BANK
NIC ASIA

पिताको मृत्युको तीन वर्षपछि जन्मियो छोरो !

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको मुम्बईमा एक मार्केटिङ कन्सल्टेन्टको सडक दुर्घटनामा भएको मृत्युको ठीक तीन वर्षपछि छोरो जन्मेको छ । 

जसलोक अस्पतालमा छोरो जन्मेपछि उक्त परिवारमा दुःखको दिन पनि खुशीमा परिणत भएको छ ।

यो चमत्कारको शुरूआत अगस्ट २०१५ मा भयो । त्यतिखेर बेंगलुरुमा काम गरिरहेका ३० वर्षीय दम्पती सुप्रिया जैन र गौरव एसले एउटा निर्णय लिए । बिहेको पाँच वर्षपछि पनि उनीहरू आमाबुवा बन्न नसकेपछि आईभीएफ प्रविधिको सहायता लिए । 

तर भाग्यमा अर्कै कुरा लेखिएको रहेछ र आईभीएफ प्रक्रियामा गएको केही दिनपछि नै गौरव सडक दुर्घटनामा मारिए । 

दुर्घटनापछि सुप्रियालाई सम्हालिन समय लाग्यो । उनले आमाबुवासँग सल्लाह नगरी निर्णय लिइन् । उनी भन्छिन्, ‘हामीहरूले बच्चा पाउनका लागि एउटा शुरूआत गरेका थियौं र अर्को कदम उठाउने लागेका थियौं ।’

उनले पतिको बच्चालाई जन्माउने मन बनाइन् र चिकित्सकसँग परामर्श लिन थालिन् । त्यसपछि उनी आमा बन्ने खर्चिलो र लामो यात्रा शुरू भयो । 

एकदम गाह्रो गरी सुप्रियाका पतिको वीर्य सम्हालेर राख्न सकियो । उनको उपचारमा संलग्न चिकित्सक डा पारिख भन्छिन्, ‘हामीहरू कुनै जोखिम उठाउन चाहँदैनथियौं । हामीले धेरैचोटि डिम्बलाई सेचन गर्ने कोशिश ग–यौं तर काम
बनेन । अनि हामीले सरोगेट खोज्ने निर्णय लियौं ।’

सरोगेट आमाबाट छोरो जन्मेको कुरा सुप्रियाले बालीमा थाहा पाइन् । उनी भन्छिन्, ‘छोरो आफ्ना बुवाजस्तै देखियोस् भन्ने कामना गर्दछु । म बच्चा हैन, गौरवको बच्चा चाहन्थें । हामीले पहिले नै हाम्रो एक बच्चा पाएपछि अर्को अडप्ट गर्ने
निर्णय लिइसकेका थियौं । गौरवको मृत्युको दिन अब शहर छोडेर भाग्न मलाई मन लाग्दैन अब ।’

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x