×

NMB BANK
NIC ASIA

माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको अाधा काम सकियो

भदौ ३०, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

तेह्रथुम–साढे सात मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ शुरु भएको माथिल्लो खोरुंगा खोला साना जलविद्युत आयोजनाको काम ५० प्रतिशत सकिएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको आयोजनाको काममा हालसम्म इन्टेक, पाइपलाइन एक्जाबेसन, पानी ट्यांकी सोलिङ, कनेक्टिीङ प्यानल र पावर हाउसका लागि भवन निर्माण भइसकेको छ ।

Sagarmatha Cement
Muktinath Bank

एक अर्ब ३७ करोड रुपैयाँको लगानीमा निर्माण शुरु भएको जलविद्युत् आयोजनामा माछापुच्छ्रे , एनबी  र जनता बैंकले १ अर्ब रुपैयाँ लगानी गरेका छन् । बाँकी ३७ करोडमा स्थानीयले १०, सर्वसाधारणले २०  र प्रमोटरले ७० प्रतिशत लगानी गरेका छन् । कामको जिम्मा लिएका धौलागिरी र खड्का कृष्ण जेबी कन्ट्रक्सनले आयोजना निर्माणको काम गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरण बीच हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । २०७६ पुष १ गते सम्ममा निर्माण कार्य सक्ने सम्झौता भएपनि ६ महिना अगाडी नै आयोजनाको काम सक्ने तयारी रहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन डाँगीले बताए । 


Advertisment
Nabil box
Kumari

जिल्लाबासीको लगानीमा बन्ने उक्त आयोजनाको काम शुरु भएसँगै स्थानीयले समेत रोजगारी पाएका छन् । अहिले यस आयोजनामा ३ सय बढी मजदुरहरुले काम गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x