×

NMB BANK
NIC ASIA

अमिताभ बच्चन र अक्षय कुमारले यस कारण फेरेका थिए नाम

भदौ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नो वास्तविक नामबाट भन्दा पछि राखिएका नामबाट भारतीय अभिनेताहरु चर्चामा आएका छन् । विग वी अमिताभ बच्चन देखि अक्षय कुमारसम्मले फिल्मी करियरमा लागेसँगै नाम परिवर्तन गरेका छन् । के हो त उनीहरुको वास्तविक नाम ?

Sagarmatha Cement
Muktinath Bank

हाल ‘नाम शबाना’ को प्रमोशनमा जुटेका अक्षय कुमारले राजीव हरि ओम भाटियाबाट अक्षय कुमार बन्नु पछाडिको कथा एक अन्तर्वार्तामा खुलासा गरेका छन् । पछिल्लो ३० वर्षदेखि बलिउडमा सक्रिय रहेका अक्षयले पहिलो पटक यसबारे खुलासा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अन्तर्वार्तामा अक्षयले भनेका छन् , ‘हालसम्म कसैले मलाई किन नाम बदलेको भनेर सोधेका थिएनन् ।


Advertisment
Nabil box
Kumari

मेरो पहिलो चलचित्र सन् १९८७ मा आज थियो जुन महेश भट्टले निर्देशन गरेका थिए । जसमा कुमार गौरवको मुख्य भूमिका रहेको थियो । गौरवको चलचित्रमा नाम अक्षय थियो ।

Vianet communication
Laxmi Bank

चलचित्रमा मेरो मात्र ४.५ सेकेण्डको भूमिका थियो । म पूरा समय गौरवको चरित्र र उनको अभिनयलाई हेरेर बसेँ । एक दिन खै मलाई के भयो, मैले अदालत गएर मेरो नाम बदलेँ ।’

अक्षय अगाडि भन्छन्, ‘मलाई नै थाहा छैन मैले किन नाम बदले ? मात्र एक दिन म बान्द्रामा रहेको अदालत पुगेर नाम परिवर्तन गरे । म त्यतिबेला स्टार पनि थिइँन तर मैले आफ्नो भिजिटिङ कार्ड पनि बनाएको थिएँ ।

म त्यसपछि फेरी काममा गएँ र भाग्यले साथ पनि दियो र मलाई फिल्मको अफरहरु आउन थाल्यो ।’

‘आज’बाट सिल्भर स्क्रिनमा कदम राख्ने अक्षय उक्त चलचित्रमा कराटे प्रशिक्षकको भूमिकामा थिए ।
यस्ता छन् अन्य नाम बदल्ने कालाकारहरुः

अमिताभ बच्चनः उनको वास्तविक नाम इन्कलाव श्रीवास्तव हो । उनले सुमित्रा नन्दन पन्तको सुझावमा नाम बदलेका थिए ।


रजनीकान्तः उनको वास्तविक नाम शिवाजी राव गायकवाड हो । उनले निर्देशक के बालाचन्दरको सुझावमा नाम बदलेका थिए ।


दिलिप कुमारः उनको वास्तविक नाम मोहम्मद युुसुफ हो । उनले नायिका देविका रानीको सुझावमा नाम बदलेका थिए ।

राजेश खन्नाः उनको वास्तविक नाम जतिन खन्ना हो । उनले अंकल केके तलवार र निर्माता जिपी सिप्पीको सुझावमा नाम बदलेका थिए ।

ए आर रहमानः उनको वास्तविक नाम ए एस दिलीप कुमार हो । उनले ज्योतिषीको सुझावमा नाम बदलेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x