×

NMB BANK
NIC ASIA

निर्मला हत्याकाण्ड : सीआईडीका प्रमुखले प्रहरीमाथि अनुसन्धान गर्ने

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको प्रारम्भिक अनुसन्धान गरेका प्रहरीमाथिको अनुसन्धानको दायर थप फराकिलो बनाइएको छ । 

Muktinath Bank

भदौ १४ गते प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीको नेतृत्वमा गठन भएको समितिको नेतृत्व अब प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरु बस्न्यातले गर्ने भएका छन् । प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका बस्न्यात प्रहरीको अपराध अनुसन्धान विभाग (सीआईडी)का प्रमुख हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार निर्मला पन्तको अनुसन्धान प्रक्ररणमा संलग्न रहेका सबै प्रहरी अधिकारीको भूमिकामाथि अनुसन्धान गर्न समितिलाई जिम्मेवारी तोकिएको छ । 


Advertisment
Nabil box
Kumari

समितिले प्रहरी अधिकारीको भूमिकाका विषयमा अनुसन्धान गरेर प्रहरी महानिरीक्षक र गृहमन्त्रीलाई प्रतिवेदन बुझाउने छ । 

Vianet communication
Laxmi Bank

यसअघि एसएसपी सुवेदी नेतृत्वमा रहँदा समितिले गृह मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो । समितिले बुझाएकै प्रतिवेदनका आधारमा शनिवार मात्रै गृह मन्त्रालयल ५ जना प्रहरी अधिकारीलाई निलम्बन गरिसकेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x