×

NMB BANK
NIC ASIA

पेट्रोल ३५ रुपैयाँ लिटरमा बेच्न चाहन्छन् बाबा रामदेव, सरकारसँग मागे अनुमति

असोज १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

योग गुरु बाबा रामदेवले सरकारले अनुमति दिए ३५ देखि ४० रुपैयाँ लिटरमा पेट्रोल र डिजेल बेच्न सकिने बताएका छन् ।

Muktinath Bank

भारतमा एक लिटर पेट्रोलको ९० भारतीय रुपैयाँ रहेको छ । बाबा रामदेवले ३५ देखि ४० रुपैयाँमा पेट्रोल डिजेल बेच्न सक्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेट्रोल डिजेलमा लाग्ने करलाई घटाएर डिजेल पेट्रोलको मूल्य कम गर्न सकिने रामदेवको भनाइ छ । उनले तलमा पाँच प्रतिशत मात्र कर लगाउन सरकारसँग आग्रह गरेका छन् । 


Advertisment
Nabil box
Kumari

बाबा रामदेवले वर्तमान समयमा पेट्रोल डिजेलको मूल्यले आम सर्वसाधारणको खल्तीलाई खाली गर्ने काम गरिरहेको भन्दै २८ प्रतिशतको करको स्यावबाट नहटाएसम्म पेट्रोल डिजेलले आम मानिसलाई राहत नदिने उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

बाबा रामदेवले यदी पेट्रोल डिजेल माथि ट्याक्स कम गर्नाले सरकारको राजश्वमा नोक्सान पुग्छ भने धनीहरुमाथि थप कर लगाउन सुझाव दिए । 

देशमा लगातार बढीरहेको तेलको मूल्यका कारण मोदी सरकारको आलोचना भइरहेको छ । डलरको भाउँ बढ्दा तेलको मूल्य बढेको मोदी सरकारले बताउँदै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x