×

NMB BANK
NIC ASIA

निर्मला हत्याकाण्डको अनुसन्धानमा खटाइयो महिला एसपी

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डको छानबिनका लागि प्रहरी प्रधान कार्यालयले महिला एसपी दुर्गा सिंहलाई खटाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

महिला तथा बालबालिकासँग सम्बन्धित घटना भएकाले समन्वय गर्न सहज होस् भनेर एसपी सिंहलाई खटाइएको प्रहरी स्रोतले जनाएको छ । एसपी सिंहलाई खटाएको विषय प्रहरीले गोप्य राख्न खोजेपनि सार्वजनिक भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटना अनुसन्धानमा थप प्रहरी अधिकृत आवश्यक पर्ने देखिएकाले महिलासँगको घटना अनुसन्धान गर्न महिला एसपीलाई नै खटाइएको जनाइएको छ । एसपी सिंहले घटना अनुसन्धानका लागि गठन भएका विभिन्न समिति र जिल्ला प्रहरीलाई सघाउने छिन् । 


Advertisment
Nabil box
Kumari

तत्कालीन एसपी डिल्लीराज विष्टले अनुसन्धान प्रभावकारी नगरेको र निर्दाेषलाई फसाउन खोजेको भन्दै निलम्बनमा परेपछि अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व एसपी कुबेर कडायतले गरिरहेका छन् । कडायत लगायत अनुसन्धानमा परिचालन भएका विभिन्न समितिलाई महिला एसपी सिंहले सहयोग गर्ने छिन् ।

Vianet communication
Laxmi Bank

एसपी सिंहले यसअघि जिल्ला प्रहरी कार्यालय दाङको नेतृत्व सम्हालिसकेकी छन् । निर्मला हत्याकाण्डमा हालसम्म ५ जना प्रहरी अधिकारी निलम्बित भएका छन् । शंकास्पद भूमिका निर्वाह गरेका प्रहरी अधिकारीमाथि डीआईजी धिरु बस्न्यात नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x