×

NMB BANK
NIC ASIA

जनकपुरधाम – सीके राउतका मुख्य सहयोगी सत्यनारायण मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

प्रहरी स्रोतले दिएको जानकारी अनुसार मंगलबार दिउँसो सवा २ बजे मण्डललाई पक्राउ गरिएको हो । जनकपुर उपमहानगरपालिका–८ स्थित प्रहरी चौकी बलबाटोलबाट खटिएको सुरक्षाकर्मीले राउतका सहयोगी मण्डललाई उनको घरबाटै पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मण्डल राउतका प्रमुख सहयोगी हुन् । राउतका स्वकीय सचिवको भूमिकामा मण्डल काम गर्दै आइरहेका थिए । पक्राउ परेका मण्डलसँग राउतबारे प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

राउतलाई खोजी गर्नका लागि प्रहरीले विभिन्न होटेल तथा लजमा सर्च अभियान जारी राखेको बताइएको छ । बुधवार संविधानको विरोधमा ‘कालो दिवस’ मनाउन तथा शहीदलाई सम्मान स्वरूप श्रद्धान्जलि दिनका लागि विरोधसभा राउत सहभागी हुने बताइएको छ । 

Vianet communication
Laxmi Bank

त्यसका लागि राउतका कार्यकर्ताले गाउँगाउँबाट मानिस ल्याएर जनकपुर भर्ने तयारी गरेको छ । राउत विगत केही सातादेखि सम्पर्कविहीन भएका छन् । ‘चलु जनकपुर भरु जनकपुर’ नारा दिएर जनकपुरमा बुधवार राउतले शक्ति प्रदर्शन गर्ने तयारी गरेको बुझिएको छ ।

राउतलाई पक्राउ गर्नका लागि प्रहरी टोली खटिएको भएपनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x