×

NMB BANK
NIC ASIA

क्षमादेवी ग्रुपले नेपाली बजारमा ल्यायो केमिकलविनै जडान गर्न सकिने बिरलाका पाइप तथा फिटिङ

असोज ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– निर्माण सामग्रीका लागि परिचित क्षमादेवी ग्रुपले भारतको चर्चित बिरला ग्रुपको बिरला एरोकोन सीपीभीसी र युपीभीसी पाइप तथा फिटिङ नेपाली बजारमा ल्याएको छ ।

Muktinath Bank

भारतीय बजारमा एकछत्र राज गरेको बिरला एरोकोन पाइप तथा फिटिङ उच्च गुणस्तरीय, फिटिङ गर्न सजिलो र लिकेज प्रूफ रहेको क्षमदेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जडान गर्दा केमिकल प्रयोग गर्नुनपर्ने भएकाले यो स्वास्थ्यका लागि पनि लाभदायक रहेको उनको दाबी छ । पानी मानव जीवन र स्वास्थ्यसँग प्रतक्ष्य जोडिएकाले यसको प्रयोगले स्वास्थ्यमा कुनै हानी नगर्ने अध्यक्ष बस्नेतले बताए ।


Advertisment
Nabil box
Kumari

'हामीहरू शुरूदेखि नै गुणस्तरीय निर्माण सामाग्री बजारमा ल्याउनुपर्छ भनेर लागिपरेका छौं र  मूल्यमा होइन गुणस्तरमा प्रतिस्पर्धा गर्दैछौं,' बस्नेतले भने– 'मानिसले घर भनेको वर्षौं कमाएर जीवनमा एकपटक बनाउने हो । यसमा जीवनभरको कमाइ र भावना जोडिएको हुनाले हामीले त्यो भावना बुझेर गुणस्तरीय उत्पादनलाई नै प्राथमिकता दिएका हुन्छौं ।'

Vianet communication
Laxmi Bank

युपीभीसीको झ्याल ढोकाबाट निर्माण सामग्रीको व्यवसायिक यात्रा थालेको यो समूहले निर्माण सामग्री बजारमा महत्त्वपूर्ण हिस्सा ओगटेको छ ।

जर्मन ब्राण्ड लिपरको लाइट तथा फिटिङ नेपाली बजारमा ल्याएर समेत चर्चा बटुलेको क्षमादेवी ग्रुपले स्कूल तथा अस्पतालहरूका लागि हजारभन्दा बढी भूकम्प प्रतिरोधी भवन बनाइसकेको छ ।

हेर्नुहोस्, केही तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x