×

NMB BANK
NIC ASIA

परासी – स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना कार्यकर्तालाई पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीले बुधवार पक्राउ गरेको छ ।

Muktinath Bank

संविधानको विरोधसहित प्रहरी हिरासतमा रही उपचारका क्रममा मृत्यु भएका बाँकेका कार्यकर्ता राममनोहर यादवको सम्झनामा पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा सिके राउतका कार्यकर्ताले कार्यक्रमको आयोजना गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हातमा कालोपट्टी बाँधेर आएका उनीहरूले संविधानको बिरोधगर्दै देश विखण्डनको नारा लगाउन थालेपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा हस्तक्षेप गर्ने योजना नरहेपनि देश विखण्डनसहित जनमानसलाई उत्तेजितपार्दै शान्ति सुरक्षा खलल पुग्ने गरी नारा लगाएपछि उनीहरुलाई पक्राउ गरिएको भट्टको भनाई छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूलाई आवश्यक सोधपुछपछि आवश्यक प्रकृया अघि बढाइने उपरीक्षक भट्टले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

पक्राउ पर्नेमा जिल्ला संयोजक श्रीकृष्ण यादवसहित, रामग्राम नगरपालिका, सरावल, प्रतापुर, सुस्ता, पाल्हीनन्दन गाउँपालिकाका कार्यकर्ता छन् । पक्राउ पर्ने शोभादेवी हरिजन, दुलारी केवट, लालटी हरिजन, सयरा खातुन, दुर्गावती चौहान, धु्रवप्रसाद गौंड, भिखारी पासी, प्रकाश पासवान, जैनुद्दिन अनसारी, अमेरिका हरिजन, विरेन्द्र खरबार, रविश कुर्मी, अभिमन्यु कुर्मी, रोशन सहानी, विक्रम गौंड, सिकन्दर गौंड, मार्कण्डे दास, कृष्णानन्द कोहाँर र विजय हरिजन रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x